श्रीमान कोरियामा, भाइ बुहारी र बहिनी मिलेर श्रीमतीकाे हत्या

सुनसरी – सुनसरीको धरान–६ स्थित पाँचकन्या सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी चुनकुमारी बुढाथोकीको हत्या भएको खुलेको छ। प्रहरीले हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जना मृतकका आफन्त...

तीनकुने प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंविरुद्ध ‘ज्यान मार्ने उद्योग’मा मुद्दा चलाउने तयारी

काठमाडौं – काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनका मुख्य संयोजक दुर्गा प्रसाईंविरुद्ध ‘ज्यान मार्ने उद्योग’मा पनि मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । प्रदर्शनका क्रममा प्रसाईं आफैंले चलाएको गाडीले...

दुर्गा प्रसाईंलाई आसामबाट पक्राउ गरी काठमाडौं ल्याइयो, आजै अदालत पेश गरिने तयारी

काठमाडौं – तीनकुनेको हिंसात्मक घटनापछि फरार रहेका दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसामबाट नियन्त्रणमा लिई आज बिहान काठमाडौं ल्याएको छ। उनलाई गुवाहाटीबाट झापा हुँदै विमानमार्फत काठमाडौं ल्याइएको हो। प्रहरी स्रोतका...

नयाँ वर्षमा घुम्ने सोच बनाउनुभएको छ ? यसकारण रानिकोट बन्छ सक्छ उत्कृष्ट गन्तव्य !

नयाँ वर्ष २०८२ सालको सुरुवातलाई स्मरणीय बनाउन चाहनुहुन्छ भने काठमाडौँ उपत्यकाबाट जम्मा २२ किलोमिटरको दूरीमा अवस्थित रानिकोट उत्कृष्ट गन्तव्य हुन सक्छ। इतिहास, संस्कृति, प्रकृति र आतिथ्यको अनुपम संगम पाइने यो...

प्रहरीले भन्यो – प्रसाईं पक्राउ भएका छैनन्, भ्रामक समाचार प्रसारण नगर्नु

काठमाडौँ- नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार...

आजको राशिफल: २०८१ चैत २९ गते शुक्रबार

बि.सं २०८१ चैत २९ गते शुक्रबार, ई.सं २०२५ अप्रिल ११, नेपाल सम्बत ११४५ चौलाथ्वा चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत शुक्ल चतुर्दशी, पञ्चाङ्ग: ध्रुव गर उत्तर, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः गर,...

नेपाल शिक्षक महासंघ र सरकार बीच आज साँझ वार्ता हुने

काठमाडौं – नेपाल शिक्षक महासंघ र सरकार बीच आज साँझ ५ बजे वार्ता हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको...

मोरङका एक व्यक्ति शंखमूलमा मृत फेला

काठमाडौं –  काठमाडौं महानगरपालिका-३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् । उनी शंखूमलमा डेरा गरी...

नेपाल बारको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित

काठमाडौँ – नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। बिहीबार आएको मतपरिणामअनुसार वरिष्ठ अधिवक्ता मिश्र पाँच हजार ५२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन्। नेपाल बार एशोसिएसनमा...

सुन एकैदिन तोलामा ५७ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम, कति पुग्यो तोलाको ?

काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत चैत २१ गते हालसम्मकै...

नेपाल र भारत बिच वैदेशिक व्यापार सहजीकरण तथा भन्सार प्रशासनमा समन्वय र सहकार्य

काठमाडौं, २८ चैत । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवम् सरल बनाउनुका साथै अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीहरू बीच काठमाडौँमा...

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशीमा दुर्घटना

काठमाडाैं – काठमाडौंबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ । बिहीबार बिहान रोशी गाउँपालिका-९ दाउन्नेस्थित बीपी राजमार्गमा दुर्घटनामा परेकाे हाे । प्रदेश ३-०१–००६...