बाग्लुङमा ८५८ जनाको र्यापिड टेस्ट, १ महिलाको स्वाब संकलन गरि पोखरा पठाइयो

काठमाडौं – बाग्लुङमा विदेशबाट फर्किएकाहरुको पहिचान गर्दै ८ सय ५८ जनाको ‍¥यापिड टेस्ट गरिएको छ । उनीहरुमध्ये ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक महिलाको रिपोर्ट पुनः परीक्षणका लागि...

भक्तपुर अस्पतालमा कोरोनाको परीक्षण सुरु

भक्तपुर – भक्तपुर अस्पतालले कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्न सुरु गरेको छ । अस्पतालले विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेका र उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको र्‍यापिड किट (र्‍यापिड डाइग्नोस्टिक टेस्ट)...

एनसेलको पुँजीगत लाभकर विवाद अन्त्य भयो, थप १४ अर्ब ३३ करोड बुझायो

काठमाडौं – दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रालिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ । यससँगै उसले तिनुपर्ने कर चुक्ता...

नेपालको आर्थिक वृद्धिदर बढीमा २ दशमलव ८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डौ – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर निक्कै खस्कने रिपोर्ट सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको रिपोर्ट अनुसार नेपालको आर्थिक वृद्धिदर जम्मा एक दशमलव ५ प्रतिशतदेखि दुई...

कोरोनाका कारण विदेशमा रहेका १४ नेपालीको मृत्यु, ६ सय ६५ संक्रमितः एनआरएनए

काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सङ्कलन गरेको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट बेलायतमा...

लकडाउनको सदुपयोगः काठमाडौका सडक चिटिक्क

काठमाडौं – काठमाडौंका सडकहरुलाइ चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङग मानिने सडक रंगरोगन, मार्किङ र मर्मतको काम भइरहेको हो । काठमान्डौका मुख्य सडकका पेटी देखि भित्री...

चार हजार ४६ विदेशी नागरिक चार्टर्ड विमान मार्फत स्वदेश फिर्ता

काठमाडौं – देशभर लकडाउन जारी रहेकै अवस्थामा विभिन्न परिस्थितिले रोकिएका चार हजार ४६ विदेशी नागरिक स्वदेश फर्किएका छन् । लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरी...

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं – पर्साको बिरगञ्ज महानगरपालिका–२ छपकैया स्थित मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनाको कोरोना परिक्षण गर्दा तीन जनालाई कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको...

प्रदेश न‍ं. २ मा तीन जना भारतीय नागरिकहरुमा कोरोना संक्रमण भएको पुष्टि, उनीहरु मस्जिदमा बसेका थिए

वीरगञ्ज – पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ...

नयाँवर्षमा पहाडी क्षेत्रमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षा हुने

काठमाण्डौ – नयाँ वर्षको दिन भोलि (सोमबार) पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको आंशिक प्रभावले भोलि पहाडी क्षेत्रको...

बेलायतमा कारोनाबाट थप एक नेपालीको मृत्यु

लण्डन – कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्वगोरखा सैनिकको मृत्यु भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको...

प्रमुख सेनानी विष्टको शव लिएर श्री एयरलाइन्सको विमान काठमाडौँ आइपुग्यो

काठमाण्डौ – सुडानमा हृदयाघातका कारण ज्यान गुमाएका एक नेपाली सैनिकको शव लिएर श्री एअरलाइन्सको जहाज सुडानबाट काठमाण्डौ आइपुगेको छ । जहाज बिहान सवा ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो...