सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल) को प्रयोग अनिवार्य

काठमाडौँ – यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर(फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका...

दुई बालिका पोखरीमा मृत अवस्थामा फेला

धनुषा – दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी...

बजारमा अखाद्य बस्तु छ्याप–छ्याप्ती, अनुगमनको प्रभावकारितामा प्रश्नै प्रश्न

काठमाडौं –दशैँ तिहारको मौकामा उपभोक्ताको स्वास्थ्यलाई असर पार्ने गरी भक्तपुरका व्यापारीले अखाद्य बस्तु बिक्रीमा राखेको पाइएको छ । जिल्लाका अधिकांश स्थानको अनुगमनका क्रममा चारवटै नगरपालिकाभित्र सञ्चालित खाद्यान्न र मासु पसलमा...

कोरोनाबाट मोरङमा अस्पताल संचालकसहित ४ जनाको मृत्यु

विराटनगर – मोरङमा कोरोना संक्रमणका कारण आइतबार राति र सोमबार बिहान चार जनाको मृत्यु भएको छ । पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रालिका सञ्चालकसहित चार जनाको मृत्यु भएको हो । अस्पतालका...

लिमीका स्थानीयले अहिलेसम्म आयोडिनयुक्त नुन चाखेका छैनन !

हुम्ला – हिमालपारीको गाउँको नामले चिनिने जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी गाउँका स्थानीय अहिलेसम्म पनि पुराङको ढिके नुनको भर पदै आएका छन् । सरकारबाट प्राप्त हुने आयोडिनयुक्त नुनको मुल्य भन्दा...

नवरात्रीमा बिर्सिएर पनि नगर्नुहोस् यी ८ काम

यस वर्षको नवरात्री गत शनिबारबाट सुरु भइसकेको छ । यतिबेला माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुन्छ । नवरात्रिमा देवीको ९ दिनको ब्रतको ठूलो महत्व छ । यो...

मलेसियामा अशक्त र अलपत्र अवस्थामा भेटिएका एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । शुक्रबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित नेपाली...

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौँ – दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ...

आगामी कार्तिक ९, १० र ११ गते पिसिआर परीक्षण नहुने

काठमाडौं – आगामी कार्तिक ९, १० र ११ गते पिसिआर परीक्षण नहुने भएको छ । बडादशैंको महानवमी, विजयादशमी र एकादशीका दिन कोरोना पिसिआर परीक्षण नहुने भएको हो । आइतबारको नियमित...

अब कोरोना परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

काठमाडौं – कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण,...

कार्तिक ०३ गते सोमबार तपाइको राशिफल, कुन राशि हुनेका लागि कति शुभ

वि.सं.२०७७ साल कार्तिक ०३ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने

काठमाडौँ – पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय...