काठमाडौं – गण्डकी प्रदेशमा २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
वि.सं.२०७७ साल जेठ २७ गते । मंगलबार । ईश्वी सन् २०२० जुन ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
अछाम – जागिरबाट हटाएको भन्दै आफैँलाई पेट्रोल छर्केर आगो लगाएर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको छ । सोमबार बिहान बयलपाटा अस्पतालको आकस्मिक कक्षअगाडि आफ्नै शरीरमा पेट्रोल...
डोटी – सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्दशनालयका मेडिकल अधिकृत डा. भुषण मिश्रका अनुसार संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरमा शुक्लाफाँटा...
गणेश सिंह धामी दार्चुला – दार्चुलाको शैल्य शिखर नगरपालिकामा ८ जना कोरोना संक्रमित भेटिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
गणेशसिह धामी काठमाडौँ – दार्चुलामा १० जना कोरोना संक्रमित थपिएका छन् सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा दार्चुलाका ३ स्थानीय तहका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । लेकम...
डोटी – भारतका विभिन्न क्षेत्रबाट पछिल्लो समय सुदूरपश्चिम भित्रिरहेका नागरिकको सीमा क्षेत्रमा ज्वरोसमेत परीक्षण नगरिँदा यहाँका गाउँ गाउँमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टिनमा राखिएकाहरुको...
काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपालका ५६ विद्यालयहरुको पुननिर्माण गर्ने भएको छ । भारतीय दुतावासले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ५६ वटा उच्च माध्यमिक विद्यालयको...
बाँके – बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । बाँकेको जानकी गाउँपालिकास्थित...
दिपक वली दाङ – सरकारले कोरोना संक्रमितको उपचारका लागि यस क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई हव अस्पतालका रुपमा स्थापना गरेको थियो । हव अस्पतालभन्दा तल्लो...
काठमाडौँ – नेपालमा थप जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले सो जानकारी दिएका हुन् । यो...
काठमाडौं – नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानका लागि काम अगाडि बढाएसँगै इन्धन चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने देखिएको छ । इआरपी सिस्टमले कम्पनीलाई एकीकृत...