अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन

सर्लाही- नकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन हुनुभएको छ । अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । “केही दिनयता अन्नपूर्णका...

बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गर्ने प्रक्रिया शुरु

काठमाडाैँ – बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको...

विद्युत आपूर्ति गराउने भारतको बीआरपीएल कम्पनीमा हालेको टेन्डरबाट विद्युत् प्राधिकरण बाहिरियो

काठमाडौं – वर्षा याममा २५ मेगावाट विद्युत् आपूर्ति गराउने गरी भारतको बीआरपीएल नामक कम्पनीमा हालेको टेन्डरबाट नेपाल विद्युत् प्राधिकरण बाहिरिएको छ । प्रतिस्पर्धामा सहभागी भएका अन्य कम्पनीहरूको भन्दा प्राधिकरणले प्रस्ताव...

आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा...

वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता

माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् । वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्तामा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ...

कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाइयो

काठमाडौँ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता...

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको बन्द : दार्चुलाको नकतडमा मालबाहक मिनीट्रकमा आगजनी

गणेशसिंह धामी, दार्चुला नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले घोषणा गरेको बन्दमा आज एउटा मिनी ट्रकमा आगजनी भएको छ । धनगढी बाट सिमेन्ट लिएर दार्चुलातर्फ गइरहेको मालबाहक ट्रकमा आगजनी गरेको हो ।...

मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याइयो

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेसियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा विभिन्न कारणले...

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३...

विप्लव नेतृत्वको नेकपाका ३ नेता पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ३ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उहाँहरुलाई मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । पक्राउ...

दाङमा एक जनाको विभत्स हत्या, ३ जना पक्राउ

दाङ – दाङको राप्ती गाउँपालिकामा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । गाउँपालिकाको वडा नं. ६ पथ्थरगढवाका ४० वर्षीय मोतिलाल चौधरीको माघ ७ गते मध्यराति विभत्स हत्या भएको छ...

बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयमा रोक लगाएको भन्दै कांग्रेसको आपत्ती, निरन्तरता दिन जोडदार माग

काठमाडाैँ – सरकारले अमुक ठाँउ र व्यक्तिहरुका बिचमा आएको राजनीतिक अन्तर संघर्षका कारण एकतर्फि निर्णय गरि बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम कार्यान्वयमा रोक लगाएको भन्दै नेपाली कांग्रेसले आपत्ती जनाएको छ । नेपाली...