वि.सं.२०७७ साल आषाढ १२ गते । शुक्रबार । ईश्वी सन् २०२० जुन २६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
आज राति देशका सबै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन सक्रिय रहेको र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेकोले देशका धेरै...
कोरोना भाइरस (कोभिड(१९) बाट सङ्क्रमित भएपछि आइसोलेसनमा उपचाररत एक महिलाले कोरोना जितेकै दिन शिशुको जन्म दिएकी छिन् । बागलुङको धौलागिरी अस्पतालको आइसोलुसनमा एक महिलाले छोरा जन्माएकी हुन । ढोरपाटन नगरपालिका...
सरकारले भूउपयोग ऐनको मर्मविपरीत घरजग्गा व्यवसायीको स्वार्थमा जग्गाको कित्ताकाट तत्काल खोल्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनलाई देखाएर ऐनअनुसार जग्गाको वर्गीकरण...
बेलायतले निर्माण गरेको कोरोना भाइरसको नयाँ खोपको मानिसमा परीक्षण शुरु गरिएको छ । स्वयंसेवकहरुले कोरोनाको खोप लगाएर यसको परीक्षणको आरम्भ गरेका हुन् । आगामी हप्ता सम्ममा झण्डै ३ सय मानिसमा...
काठमाडौँ – दार्चुलामा थप एक जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परिक्षणमा दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
काठमाडौँ – सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत...
पोखरा – पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई...
काठमाडौं – काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको...
काठमाडौँ – कोरोना संक्रमण निको भएर थप ३१२ जना निको भएर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएका मध्ये १९ महिला र २९३ पुरुष रहेको स्वासथ्य मन्त्रालयले जनाएको छ ।...
काठमाडौँ – आज थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्याङ्जाका ५५ वर्षीया पुरुषको पोखरामा उपचराको क्रममा र ललितपुर महालक्ष्मीका एक पुरुषको पाटन अस्पतालको आइसीयुमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले...
काठमाडौँ – नेपालमा बिहिबार एकै दिन ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस...