दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डको घोडेशिला नजिक यात्रुवाहक जीप दुर्घटना

लेकम – दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डमा जीप दुर्घटना भएको छ ।
गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जाने क्रममा लेकम गाउँपालिका वडा नं. ६ को घोडेशिला भन्ने ठाँउ तथा उचाकोट मन्दिर नजिक उक्त जीप दुर्घटना भएको हो । मानवीय क्षति तथा घटनाबारे थप विवरण आउन बाँकि रहेको छ । उद्वार टोली घटनास्थलतर्फ गईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्