कोरोना त्रास : नेपालसँग सिमाना जोडिएका चार नाकाबाहेक सबै नाकाहरु बन्द हुने

कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सिमाना जोडिएका बनबासा, सुनौली, रक्सौल र रानीगञ्जबाहेक सबै नाकाहरु बन्द गर्ने भएको छ । आइतबार राति १२ बजेदेखि अब नेपालीले भारत आवत–जावत...

भक्तपुरको चाँगुनारायणमा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ । जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८...

कोरोना बारे बुझ्न १११५ मा निःशुल्क फोन गर्नुस्

सरुवा रोग तथा रोग नियन्त्रण महाशाखा, इडीसीडीले कोरोना भाइरसको संभाबित संक्रमणलाई ध्यानमा राख्दै इडीसीडी कल सेन्टर स्थापना गरेको छ । आफु वा अरु कसैलाइ संक्रमणको शंका लागेमा उद्धार र उपचार...

कोरोना प्रभाव : नेपालको पर्यटन क्षेत्र थप प्रभावित बन्ने, मुख्य सिजनकै आरोहण स्थगित

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण बढिरहँदा प्रभावित बनेको नेपालको पर्यटन क्षेत्र थप प्रभावित बन्ने भएको छ । नेपालको पर्यटकीय गतिविधिमध्ये सबैभन्दा चर्चित र आम्दानीका हिसाबले प्रमुख स्रोतका रूपमा रहेको पर्वतरोहण यसपटक...

चीनको ताक्लाकोटमा अलपत्र परेका १४८ नेपालीलाई तत्काल उद्धार गर्न सकिदैन : गृह

सरकारले चीनको ताक्लाकोटमा अलपत्र परेका १ सय ४८ नेपालीलाई तत्काल उद्धार गर्न नसकिने बताएको छ । मौसम प्रतिकूल रहेको र कोरोना भाइरस (कोभिड–१९) प्रकोपपछि नेपाल–चीन सीमा नाका बन्द भएका कारण...

अनिश्चितकालका लागि श्रम स्वीकृति रोकियो

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगित गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले श्रम स्वीकृति दिन अर्को सूचना जारी नहुँदासम्मका...

आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना

आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज शनिबार पनि देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने र...

स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न सरकारकाे निर्देशन

सरकारले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिएको छ । विश्वका विभिन्न देशमा कोरोना भाइरस फैलिरहेकाले थप सतर्कता अपनाउन’पर्ने भएकाले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई अर्को आदेश नभएसम्मको लागि बिदा नबस्न...

राउटर मात्रै छन्, इन्टरनेट चल्दैन, दूरसञ्चार भन्छ थाहा छैन

सुशील सुवेदी, सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको एक सय तीन वटा वडामध्ये अधिकांशमा इन्टरनेटको लाइन जडान गरिएको छैन । जडान गरिएका वडामा पनि राउटर मात्रै छन्, इन्टरनेट सेवा चल्दैन । यसैगरी स्वास्थ्य...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीको चरम लापरवाही, मार्चमा अप्रिलको स्टाम्प लगाए

काठमाडौँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले चरम लापरवाही गरेको भेटिएको छ । जापानमाबाट नेपाल फर्किएका एक विद्यार्थीको राहदानीमा मार्च २०२० मा अप्रिल २०२० को स्टाम्प लगाएको प्रमाण फेला परेको हो...

सर्वसाधारणलाई ग्यास मौज्दात नराख्न मन्त्रालयको अपिल

काठमाडौं – सरकारले खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै...

कोरोनाको त्रास बढेसँगै नेपाल र भारतबीच आजतजावतका लागि केही नाका मात्र सञ्चालन गरिने

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आजतजावतका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९...