आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा होली पर्व मनाइँदै

आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न...

स्नातक चाैथाे बर्षकाे परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वी.वी.एस. र बी.एड....

सधैँ बढी कर तिर्ने सूर्य नेपाल प्रालि विवादमा, विना स्टिकरको सूर्य चुरोट नै बिक्री वितरण

सधैँ बढी कर तिर्ने कम्पनीको रुपमा परिचित हुदैँ आइरहेको सूर्य नेपाल प्रालिको यतिबेला विवादमा मुछिएको छ । चालू आर्थिक वर्षको छ महिनासम्ममा ३० करोड बराबरको चुरोट कारोबारमा सूर्य नेपालले राजस्व...

पत्रकार वीरेन्द्र साहको हत्यारा १२ बर्षपछि पक्राउ

पत्रकार वीरेन्द्र साहको हत्यारालाई बारा प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गाविस–गडहल हाल बारागढी गाउँपालिका वडढा नम्बर–६ गडहलटोलका कुन्दन फौजदारलाई उनकै निवासमा सुतिरहेको अवस्थामा प्रहरीले घेराहाली...

१० महिनासम्म नेपालको माग धान्ने दैनिक उपभोग्य वस्तुको मौज्दात छ : साल्ट ट्रेडिङ कर्पोरेशन

साल्ट ट्रेडिङ कर्पोरेशनले नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेकोले अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी ती वस्तुको मौज्दात रहेको...

भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सरकारको आग्रह

सरकारले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न आम नागरिकलाई आग्रह गरेको छ । अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकाले अफवाहको पछि नलाग्न आग्रह गर्दै सरकारले कालोबजारी र...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा राम्ररी सुधार, भान्जी समीक्षाको स्वास्थ्यमा पनि सुधार-विज्ञप्ती सहित

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्ररी सुधार भइरहेको छ । मिर्गाैलो प्रत्यारोपण गरिएको चौथौं दिन उहाँलाई सामान्य खाना दिइएको छ भने सामान्य हिंड्डुलका साथै फिजियोथेरापीलाई निरन्तरता दिइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

‘अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’

स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको...

आज ’अन्तर्राष्ट्रिय महिला दिवस’, महिलालाई शब्दमा समानता भएपनि ब्यवहारमा विभेद कायमै

आज मार्च ८ तारिख अर्थात ’अन्तर्राष्ट्रिय महिला दिवस’ । ‘समानताको पुस्ता अन्त्य गरौँ, हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ आज भव्य रुपमा नारी दिवस मनाईँदैछ । नेपालको संविधानले महिलालाई...

महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको जीप बैतडीमा दुर्घटना, चालकको घटनास्थलमै मृत्यु, ६ जना घाइते

बैतडीको पाटनमा आइतवार बिहान जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला जादैँ गरेको जीप सडकबाट करिब २५०...

मास्कमा कालोबजारी गर्ने दुई मेडिकल हललाई २/२ लाख जरिवाना, रु ५ मा पाइने मास्क ५० मा विक्री

सरकारले मास्कमा कालोबजारी गर्ने दुई मेडिकल हललाई २/२ लाख रुपैयाँ जरिवाना तिर्न लगाएको छ । वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक हस्पिटेक सपोर्टलाई २/२ लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति...

सर्जिकल सामग्री कालोबजारी गर्ने एकजना पक्राउ

नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानिटाइजर कालोबजारी गरी...