डोटीको पूर्वीचौकी गाउँपालिकाको बगलेकमा धार्मिक ज्ञान महायज्ञ आयोजना हुने

डोटीको पूर्वीचौकी गाउँपालिकाले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै विभिन्न योजनाहरु अघि सारेको छ । सुदूरपश्चिम प्रदेशकै चिनारीको रुपमा चिनिने खप्तड क्षेत्रको प्रवेशद्वारको रुपमा पनि पूर्वीचौकीलाई लिने गरिन्छ ।...

सरकारले साढे १६ लाख नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने

काठमाडौं – चरम गरिबीको सीमाभित्र रहेको नागरिकको सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । आइतबार राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सब समारोहमा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन्...

कोरियामा रहेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन दुतावासको आग्रह

काठमाडौं – दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले खोरुङ्गाखोला साना जलविद्युत् आयोजनाको शनिवार उद्घाटन गर्नुभएको छ । तेह्रथुम पावर कम्पनीले निर्माण गरेको कूल ७.५ मेगावाट क्षमताको सो आयोजनाकाे उहाँले आफ्नै निवास बालुवाटारमा रहेको ‘एक्सन...

सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत निर्माण सामाग्री खस्याे

सोलुखुम्बुमा उडिरहेको हेलिकोप्टरबाट जस्तापाता लगायत अन्य निर्माणका सामाग्री खसेको छ । सोलुदूधकुण्ड नगरपालिका–१ को टाक्सिन्दु डाँडाबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट ती सामग्री खसेको सोलुखुम्बु...

विजयले मुनाको हत्या गर्नुपर्ने कारण भेटिएन, अझै विभिन्न कोणबाट थप विश्लेषण गरिने

ललितपुर सनेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ । सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले...

पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था सुरु

वाग्मती प्रदेश सरकारले पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको छ । वाग्मती प्रदेश सरकारको प्रेस रजिस्टारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका...

पशुपति सजावटमा प्रयाेग भएका २ कराेडका फूल एकै रातमा चैट …. !

काठमाडौ – महाशिवरात्रीमा पाशुपत क्षेत्रलाई सजावट गरिएका फूलहरु चोरी भएका छन् । महाशिवरात्रिलाई विशेष बनाउन पशुपति क्षेत्र विकास कोषले लाखौं रकम खर्चेर पशुपतिनाथ मन्दिर र त्यस वरपरको क्षेत्रलाई फूलैफूलले सजाएको...

यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने

यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ । अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले...

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने, भाेली केही ठाउँमा चट्याङसहित पानी पर्ने

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने छ । हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी...

महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई...

सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गर्नुपर्ने माग

नेपाल पत्रकार महासङ्घले संसदीय प्रक्रियामा रहेको मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गरेर मात्र अगाडि बढाउनुपर्ने माग गरेको छ । मिडिया काउन्सिल विधेयकसम्बन्धी महासङ्घले उठाएका विषय आंशिक सम्बोधन भए...