गण्डकी प्रदेशसभा बैठकमा सांसद जुग्जालीद्वारा बजेट पुस्तिका च्यात्दै विरोध

काठमाडौं — गण्डकी प्रदेशका सांसद तथा नेकपा (माओवादी केन्द्र) का नेता रेशम बहादुर जुग्जालीले प्रदेशसभाको बैठकमा रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन्। सोमबार भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रममाथिको छलफलका...

सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसको पूर्वा निर्धारित केन्द्रीय कार्यसमिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक...

धनगढीमा युवती मृत फेला : घाँटीमा चोट, हत्या आशंका

धनगढी— कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। सोमबार बिहान डेरा गरी बस्ने ३० वर्षीया रेणुका चौधरी आफ्नै कोठाभित्र मृत फेला परेकी हुन्। जिल्ला प्रहरी...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, मन्त्रीहरू बजेट प्रश्नको जवाफ दिन तयार

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा यस वर्षको बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। असार ५ गतेदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा...

संघीय संसदमा दुवैक बैठक बस्दै, यस्तो छ कार्यसूची !

काठमाडौँ – संघीय संसद्को दुवै सदनको बैठक सोमबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ।...

ईरानी परमाणु स्थापनामाथिको आक्रमणपछि किरणस्तर वृद्धि नभएको अन्तर्राष्ट्रिय एजेन्सीको पुष्टि

काठमाडौं – अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (IAEA) ले इरानका तीन प्रमुख परमाणु स्थापनामाथि भएका आक्रमणपछि त्यस वरपरको क्षेत्रमा किरणस्तर (रेडिएशन) नबढेको पुष्टि गरेको छ। IAEA ले आफ्नो एक्स (पूर्व ट्विटर)...

सही छानबिन भए पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्रीहरु डिल्लीबजार कारागारमै भेटिन्छन् : पाण्डे

पोखरा — नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले विगतका प्रधानमन्त्री र अर्थमन्त्रीहरूलाई सही छानबिन भए डिल्लीबजार कारागारमै भेट्न सकिने बताएका छन्। समाजवादी प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा...

एमालेको सचिवालय बैठक असार ११ गते बस्ने, विधान महाधिवेशनको तयारीमा केन्द्रित हुने

काठमाडौं — नेकपा (एमाले) को ५३ औं सचिवालय बैठक यही असार ११ गते बस्ने भएको छ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी महासचिव शंकर पोखरेलको विदेश भ्रमणका कारण ढिलाइ...

रास्वपामा बुर्लाकोटी महामन्त्री र झा प्रवक्ता नियुक्त

काठमाडौं, असार ७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक जिम्मेवारी सम्हालिरहेका दुई नेतालाई पूर्ण जिम्मेवारी दिएको छ। पार्टीको आज बसेको बैठकले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्ताको रूपमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ – आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ ।...

दार्चुला–तिंकर सडकः ‘सरकारको नीतिका कारण नभई नियतका कारण थला परिरहेको छ’

 काठमाडौं – नेपालको भूगोलको सबैभन्दा सुदूर उत्तरपश्चिम भाग चुच्चे नक्साभित्र पर्ने, कालापानीसँग जोडिने, र त्रिदेशीय व्यापार, धार्मिक पर्यटन र सुरक्षा दृष्टिकोणले रणनीतिक रूपमा अति संवेदनशील दार्चुला–तिंकर सडक उपेक्षाको शिकार बनेको...

प्रधानमन्त्रीले उदघाटन गरे ग्वार्को ओभर पास

काठमाडौं – ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे । भौतिक...