मुख्यमन्त्री बानियाँको निर्देशन – अनावश्यक खर्च कटौती गर्दै आर्थिक सुशासनमा जोड

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रालय र सरकारी निकायमा हुने अनावश्यक खर्च नियन्त्रण गर्दै आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका छन्। बुधबार मन्त्रालयका सचिवहरूको बैठकलाई सम्बोधन गर्दै उनले...

ट्रम्पको पुटिनलाई चेतावनी – युद्धविराम नभए रूसले गम्भीर परिणाम भोग्ने

  काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत नभए रूसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। ट्रम्प र पुटिनबीच युक्रेन युद्धविरामबारे वार्ता शुक्रबार...

प्रतिनिधि सभा बैठक बस्दै, यी हुन् कार्यसूची !

काठमाडौँ – संघीय संसद अन्तर्गत् प्रतिनिधि सभा बैठक बिहीबार दिउँसो बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने...

मुख्यमन्त्री बानियाँद्वारा निवास र कार्यालय खर्च ५० प्रतिशत कटौती गर्ने घोषणा

हेटौँडा — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास तथा कार्यालयमा हुने सुविधा र बन्दोबस्ती बापतको खर्च ५० प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन्। बुधबार प्रदेशसभाको विशेष समयपछि सम्बोधन गर्दै...

एक वर्षमा तीन दर्जन ऐन संशोधन, आर्थिक वृद्धिदर ४.६ प्रतिशत: प्रधानमन्त्री ओली

काठमाण्डौ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एक वर्षमा तीन दर्जन ऐन र कानून संशोधन भएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले सुशासन प्रवर्द्धन, सेवा प्रवाह...

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

काठमाडौं – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिकरूपमा राजीनामा बुझाएका छन् । मंगलबार संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरेसमक्ष राजीनामा...

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं — प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।  प्रधानमन्त्री  ओलीले आफ्नो भर्खरै सम्पन्न भएको विदेश भ्रमण तथा समसामयिक विषयमा...

नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम

काठमाडौँ – काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा पुनः रञ्जिता श्रेष्ठ नै रहने भएकी छिन्। काठमाडौंमा हालै सम्पन्न नाउपाको राष्ट्रिय भेलाले साउन १५ गते लालवीर चौधरीलाई अध्यक्ष चयन गरी निर्वाचन...

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल

काठमाडौँ : खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा गहन छलफल सम्पन्न भएको छ । आज मन्त्री यादवको विशेष निमन्त्रणामा मन्त्रालयमा आउनु भएका भारतीय...

‘कुलिङ अफ पिरियड’ विवादपछि समिती सभापति खतिवडाको राजीनामा

  भट्टराईको ऐतिहासिक राजीनामा स्मरण गर्दै– ‘पदलाई होइन, प्रश्नलाई माथि राखेँ’ काठमाडौं — संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी विवादका बीच प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति...

पूर्वमन्त्री बडूको नेतृत्वमा सर्वदलीय प्रतिनिधि मण्डलद्वारा उर्जा मन्त्रीसँग भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य, दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूको नेतृत्वमा सर्वदलीय प्रतिनिधि मण्डलले मंगलबार उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कासँग भेटवार्ता...

बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना...