काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार हर सम्भव पहलमा जुटिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले...
कञ्चनपुर – अखिल (समाजवादी) कञ्चनपुर जिल्ला समितिको संयोजकको जिम्मेवारी पाएको भन्दै नयाँ संयोजकले विद्यार्थी हकहितको सवालमा अग्रसर रहने प्रतिबद्धता जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्ला समितिको विश्वासका साथ...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित रिहाइका लागि सरकार हरसम्भव पहलमा जुटिरहेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले...
वाशिङ्टन – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गर्दैछन्। गत शनिबार ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब तीन घण्टा लामो वार्ता गरेका थिए। सो...
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव अंग प्रत्यारोपणसम्बन्धी कानूनलाई खुकुलो बनाउँदा विकृति बढ्न सक्ने चेतावनी दिएका छन्। ललितपुरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा बोल्दै उनले नेपालमा मिर्गौला, आँखा लगायतका...
काठमाडौँ – भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै...
काठमाडौं – रुपन्देही कारागारमा १२६ दिन बिताएर रास्वपा सभापति रवि लामिछाने ललितपुरस्थित नख्खु कारागारमा सरुवा हुँदैछन् । भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झाले भेट्दा उनले कारागारको...
काठमाडौँ- कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ । कारागार सरुवाका लागि निवेदन...
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार पाँच मन्त्री नियुक्त गरेका छन् । २० साउनमा आफूसहित आठ मन्त्री नियुक्त गरेका बानियाँले दोस्रो चरणमा आफ्नै दल कांग्रेसका पाँच जनालाई मन्त्री...
काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीमा वामदेव गौतमको जिम्मेवारी टुङ्ग्याइएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । त्यस्तै...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निकट मोहन बहादुर थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको छ । थापा डिपोर्ट (निष्कासन)मा परेर एक साता अघि काठमाडौँ आइपुगेका हुन् ।...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ १४ गते चीन प्रस्थान गर्दैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् । प्रधानमन्त्री...