सिंहदरबारभित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको सवारीसाधन सिंहदरबार परिसरबाटै हराएको छ । मन्त्रालयको स्वामित्वमा रहेको महिन्द्रा स्कोर्पियो–एस फोर (प्रदेश ३–०१–००२ झ ५३६७) नम्बरको सरकारी गाडी सिंहदरबार परिसरबाट हराएको हो । श्रम,...

सुदूरपश्चिम सरकारबाट बाहिरिने नाउपाको घोषणा, संघीय सरकारबाट पनि बाहिरिने तयारी

कैलाली, असार १९ — सुदूरपश्चिम प्रदेश सरकारमा गठबन्धनका रुपमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारले आफ्नो मन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशका उद्योग,...

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

काठमाडौँ – विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कंदै छन्। सूचना तथा प्रसारण विभागले शुक्रबार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री...

सुदूरपश्चिमका वनमन्त्री रामेश्वर चौधरी बर्खास्त

धनगढी – नाउपाबाट सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४ जेठमा मन्त्रीमा नियुक्त भएका चौधरीलाई...

प्रवासी नेपालीसँग प्रधानमन्त्रीको आग्रह : “नेपाल फर्किएर विकास र समृद्धिमा साथ दिनुहोस्”

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फर्किएर देशको विकास र समृद्धिमा सक्रिय योगदान गर्न आग्रह गरेका छन्। स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी तथा...

सर्वोच्च अदालतबाट ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सदर, बहुमतको राय निर्णायक

काठमाडौं– सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्ति सदर गरेको छ। लामो समयदेखि विवादमा परेको नियुक्तिको वैधानिकता सम्बन्धी मुद्दामा बुधबार सर्वोच्चले अन्ततः फैसला सुनाएको हो। न्यायाधीशहरूबीच मतभेद देखिए पनि ३/२...

रुपन्देही ३ उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। रास्वपाले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टी सचिवालय बैठक डाकेको हो । रास्वपाका कार्यवाहक...

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको...

सर्वसम्मत निर्णयमाथि जालझेल, छानबिन आवश्यक : सांसद बडू

काठमाडौं – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सञ्चदीय समितिमा सर्वसम्मत रूपमा पारित गरिएको निर्णयमाथि जालझेल भएको बताएका छन् । आजको समितिको बैठकमा सांसद बडूले हालै विवादमा परेको...

निजामती सेवा विधेयक विवाद : ‘सभापति र सचिवले पन्छिन मिल्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सांसद हृदयराम थानीले निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी हेरफेरको विषयलाई गम्भीर षड्यन्त्रका रूपमा व्याख्या गर्दै उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका...

‘निजामती विधेयकमा गम्भीर हेरफेर, संसदीय इतिहासकै लज्जास्पद घटना’

काठमाडौं – सत्तारूढ नेकपा (एमाले)ले संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समितिका सचिवको नैतिक जिम्मेवारी उठाउँदै तत्काल पदबाट राजीनामा दिन माग गरेको छ। बुधबार समिति...

राष्ट्रियसभा बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक टेबुल हुने

काठमाडौं — सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न ११:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय...