खुमलटार बैठिक सकियो, पार्टी विभाजन गर्नु दिनुहुँदैन भन्नेमा एकमत

काठमाडौँ – खुमलटारमा बसेको नेकपा नेताहरुको बैठक सकिएको छ । सत्तारुढ दल नेपाल कमयुनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही स्थायी समिति सदस्य तथा मन्त्रीहरुसँग...

ओली निकटका नेताहरु खुमलटारमा प्रचण्डसँग छलफल गर्दै

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा ओली निकटका नेताहरुसँग छलफल गरिरहेका छन् । नेकपा भित्रको गुटगत राजनीति विवाद चुलिएका कारण प्रचण्ड निवास खुमलटारमा ओली निकटका...

काँग्रेस बैठक : देउवा र निधिबीच चर्काचर्की, नागरिकता विधेयक फिर्ता हुनेपर्ने निष्कर्ष

मंगलबारको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीभित्रको मत मतान्तरका बीच नागरिकता विधेयकको विपक्षमा उभिने ‘संस्थागत’ निर्णय भइसकेको छ । मंगलबार दिउँसो ३ बजेदेखि राति १० बजेसम्म चलेको केन्द्रीय कार्यसमिति बैठक उपसभापति...

झम्सीखेल बैठकको निर्णय : प्रधानमन्त्री ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एकजुट भएर अघि बढ्ने केन्द्रीय सचिवालयका ६ नेता सहमत भएका छन् । बैठकमा सहभागी ६ जनै सचिवालय सदस्यहरुले ओलीको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै उनले...

स्वास्थ्य परीक्षण गरी प्रधानमन्त्री ओली निवास फर्किए

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य परीक्षण गराएका छन् । उनी स्वास्थ्य परीक्षण पूरा गरी आजै निवास फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए...

नेकपाको गुटगत राजनीति पेचिलो बन्दै, झम्सिखेलमा प्रचण्ड–नेपाल समुहको बेग्लै बैठक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक स्थगित भएको केही समयपछि प्रचण्ड र माधव नेपाल समूहका नेताहरु बेग्लै छलफलका लागि जुटेका हुन् । उनीहरु झम्सिखेलको एक...

शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

सङ्घीय संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) को दुवै सदनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै बैठकमा शोक प्रस्ताव सर्वसम्मत पारित भएको हो ।...

नेकपा स्थायी कमिटी बैठकमा ५ जना नेताहरुले धारणा राखेसँगै बैठक स्थगित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा ५ जना नेताहरुले धारणा राखेसँगै बैठक स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न...

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज बिहान निधन

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज बिहान निधन भएको छ । सांसद छन्त्यालको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको हो । छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा...

५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाहरु

काठमाडाैँ-  ५ सय भन्दा बढी कोरोना संक्रमित हुने जिल्लाहरु ७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश नं. २ का महोत्तरी, रौतहट...

प्रधानमन्त्रीकाे मन्त्रीहरुसँग परामर्श : विश्वासको संकटलाई अन्त्य गर्न सुझाव

पार्टी भित्रबाट आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसँग परामर्श गर्नुभएको छ । बिहान आफ्नै सरकारी निवास बालुवाटारमा उहाँले केही मन्त्रीहरुसँग परामर्श गर्नुभएको हो । उहाँले आफ्नो समूहका...

प्रधानमन्त्री ओलीले छलफलका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्री र आफु निकट स्थायी समिति सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरु सहित...