मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एक सय बढी एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित, अरु को-को ? (नामावली सहित)

काठमाडौँ – नेकपा एमालेले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एक सय बढीलाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको छ। मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकले प्रसाईंसहित एक सय बढीलाई महाधिवेशन प्रतिनिधि मनोनित...

‘शिक्षा प्रणाली धराशायी बनाउने कु-राजनीति बन्द गर्नैपर्छ’: प्रवक्ता पाठक

काठमाडौँ – विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राज्यकोषबाट तलब खाने शिक्षकहरू दलको सदस्य बन्नु, विभिन्न पदमा प्रतिष्पर्धा गर्नु समाजकै लागि लज्जाको विषय भएको बताएका छन् । बुधबार समाजिक सञ्जाल...

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द बने बैतडी काँग्रेसका सभापति

बैतडी – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेस बैतडीको सभापतिमा निर्वाचित भएका छन् । मंगलबार उनी अध्यक्षमा निर्वाचित भएका हुन् । सभापतिमा चन्दले ८०९ मत ल्याएर...

एमाले महाधिवेशन : पर्सी पूर्व–पश्चिमबाट आउने गाडी ८ घण्टा प्रभावित हुने

काठमाण्डौ – नेकपा एमालेको १० औँ महाधिवेशनका पर्सी १० गते चितवनको नारागणगढको नारायणी किनारमा उद्घाटन हुँदैछ । उद्घाटन कार्यक्रममा पाँच लाख मानिस सहभागी हुने एमालेको दाबी छ । तर, काठमाण्डौसँग...

काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक

काठमाडौं – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ६० जिल्लाका १४८...

काँग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

काठमाडौं – काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन...

जनता र देशलाई भुलेर गलत बाटो लागेपछि मैले एमाले त्यागेको हुँ: माधव नेपाल

धनुषा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताएका छन्। धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भने,...

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बन्जाडेको मोटरसाइकल दुर्घटनामा निधन

काठमाडौँ – नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि) को दुर्घटनामा परेर निधन भएको छ । उनी सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको...

काँग्रेस १४औँ महाधिवेशन : दार्चुलाको सभापतिमा बोहरा र धामीको उम्मेदवारी, उपसभापति र सचिवमा क–कसले दिए ?

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन अन्तर्गत सभापतिका लागि २ जनाले मनोनयन दर्ता गराएका छन् । सभापतिका लागि बर्तमान सभापति ललितसिह बोहरा र उप–सभापति एवं शैल्यशिखर नगरपालिका प्रमुख...

एमालेमा महाधिवेशन प्रतिनिधिको संख्या बढ्यो, अब २ हजार २७९ हुने

काठमाडौँ – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी...

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा ११ गते उम्मेदवारीका लागि मनोनयन हुने

काठमाडौँ – नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । निर्वाचन आयोगले मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी...

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित

काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ८ को सभापतिमा राजेश श्रेष्ठ निर्वाचित हुनुभएको छ । कांग्रेस काठमाडौं क्षेत्र नं ७ को सोमबार सम्पन्न अधिवेशनको आज सम्पन्न मतगणनाअनुसार श्रेष्ठले ११९...