क्षेत्रपाटीबाट हुण्डी व्यापारी अग्रवाल पक्राउ, थप अनुसन्धान भइरहेको छ: प्रहरी

काठमाडौं – हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन्। क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक...

राजमार्गका ठुला होटल पनि मौलाउँदै यौन धन्दा

रौतहट – पूर्वपश्चिम राजमार्गमा पर्ने मधेस प्रदेशका होटलहरूमा अवैध क्रियाकलाप मौलाउँदै जान थालेको गुनासो बढ्दै जान थालेको छ । राजमार्गका होटलहरूमा व्यवसायिक रूपमा यौन व्यवसाय सुरु भएको भन्दै स्थानीय स्तरमा...

दार्चुला बस दुर्घटना: घाइते १५ जनाको पहिचान खुल्यो, ४ जनालाई रेफर

दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना हुदा घाइते १५ जनाको पहिचान खुलेको छ । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रा.लि.को सू.प्र.प्र.०२ ००१ ख १०३१...

आजको मौसमः काेशी र गण्डकीमा बर्षा हुने, चार प्रदेशमा हिमपात हुने

काठमाडौं, ५ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक...

यू- १९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी

काठमाडौं, ५ माघ । आइसीसी यू- १९ विश्वकप आजदेखि शुरु हुदैँ छ । विश्वकपको पहिलो खेलमा आज  आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दै छन् ।  दुवै खेल नेपाली...

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना

दार्चुला – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको दिवा बस दुर्घटना भएको छ । दार्चुला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायात प्रा.लि.को सू.प्र.प्र.०२ ००१ ख १०३१ नम्बरको  दिवा सेवाको यात्रुवाहक बस...

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा देशको सुरक्षास्थिति बारे छलफल

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य...

गठबन्धन सरकारले देशको सार्वभौमसत्ता र स्वाधीनतालाई खुम्च्याउने काम गर्यो : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको गतिविधिको कारण देशको सार्वभौमसत्ता खुम्चिएको बताएका छन्। बिहीबार नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गठबन्धन...

अयोध्या राम मन्दिरमा प्राणप्रतिष्ठाको दिन रौतहट, बारा, पर्सामा मासु मदिरा माथि प्रतिबन्ध

रौतहट – भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा जनवरी २२ तारिक अर्थात यही माघ ८ गते अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा हुँदैछ । राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत...

राष्ट्रपति पौडेलले जारी गरे आर्थिक कार्यविधि अध्यादेश

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका...

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिन प्रधानमन्त्री युगाण्डा प्रस्थान

माघ ४, काठमाडौँ- असंलग्न आन्दोलनका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगाण्डा प्रस्थान गर्नुभएको छ। माघ ५ र...

बनेपा नगरपालिकाका वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

काठमाडौं, ४ माघ । बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग...