काठमाडौँ –त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीले चरम लापरवाही गरेको भेटिएको छ । जापानमाबाट नेपाल फर्किएका एक विद्यार्थीको राहदानीमा मार्च २०२० मा अप्रिल २०२० को स्टाम्प लगाएको प्रमाण फेला परेको हो...
जनकपुरधाम – धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको ज्यान गएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा अत्यधिक मदिरा सेवनका कारण ५ जनाको ज्यान गएको हो । मदिरा सेवनका कारण...
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास बढेसँगै नेपाल र भारतबीच आजतजावतका लागि केही निश्चित सीमा नाका मात्र सञ्चालन गरिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको कोभिड–१९...
कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एक जनाको ज्यान गएको छ । कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएको बीबीसीले जनाएको छ । कोरोनाको कारण...
शुक्रबार देशका धेरैजसो ठाउँमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा...
काठमाडौं – सरकारले देशको कुनै क्षेत्रमा कोरोना भाइरस (कोभिड —१९) को संक्रमण देखिएमा निश्चित क्षेत्र तोकेर ‘लक डाउन’ गर्ने योजना बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता डा. विकास...
भारतले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही प्रमुख नाकाहरु बाहेक अन्य नाकाहरु बन्द गर्ने संकेत गरेको छ । बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँग जोडिएका नाकाहरुमा कडाइ गर्ने...
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) कोरोना भाइरस(कोभिड–१९) लाई पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको छ । कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले बुधबार यसलाई विश्वव्यापी महामारी घोषणा गरेको...
सांसदहरुले कोरोना भाइरसको त्रास फैलिरहेको समयमा मौका छोप्दै कालोबजारी गर्नेलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसदहरुले कोरोना सङ्क्रमणको जोखिम बढेको अवस्थामा कृतिम अभाव सिर्जना गर्नेलाई...
नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना सङ्क्रमणबाट विश्व नै त्रसित भइरहेकाले सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद प्रधानले...
कञ्चनपुरमा बाबुले छोरालाई छुरा प्रहार गरि हत्या गरिदिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ बर्षिया छोरा सुर्वण चन्दको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...