दुई तिहाइको सरकार दुई कौडिको छैनः राजेन्द्र महतो

काठमाडाैँ – जनता समाजवादी पार्टिका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकार दुई कौडिको नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता महतोले सरकारले केहि काम नगरेको बताए । कोरोना महामारीका बेला सरकारले सत्ता जोगाउने खेल बाहेक अरु केहि काम नगरेक आरोप लगाए । सकार नालायक हो की लायक हो भनेर उनले प्रश्न समेत गरे । सरकारले ५० औ दिन वित्दा समेत विदेशबाट आएका नेपालीहरुको अझै स्वास्थ्य परीक्षण नगरेको भन्दै आक्रोश पोखे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्