कोराेना महामारीका बेला अध्यादेश ल्याउनु प्रधानमन्त्रीको नियोजित नियतः देउवा

काठमाडौं – विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले दाबी गरेको छ ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काँग्रैस सभापति तथा विपक्षि दलका नेता देउवाले सिंगो देश कोरोनाबाट आतंकिच भएको बेला सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको भावना विपरित अध्यादेश ल्याएको बताए । उनले भने, ‘सबैले कोरोना विरुद्धको लडाईमा एक भएर साथ दिई रहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत थियो’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्