सिंहदरबार अगाडी चिनियाँ नागरिक र प्रहरबीच झडप

काठमाडौं – स्वदेश फिर्ता हुन पाउनु पर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

विना कुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । झडपको क्रममा तीन जना चिनियाँ नागरिक र २ जना प्रहरी घाइते भएका छन् । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्