संसदमै प्रधानमन्त्रीको राजीनामा माग

File Photo

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले थाकेको शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । ६० ६५ वर्ष उमेर पुग्दा पनि सत्ताको लोभ देखाउनु भन्दा नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नु उपयुक्त हुने उनको भनाई थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्