आज तमु ल्होसार मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं – गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’ पर्व आज धुमधामका साथ मनाइदैछ । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । सुदूरपश्चिम लगायतका...

काठमाडौँमा सामूहिक बलात्कार : हालसम्म पक्राउ परेका नौ आरोपी को-को हुन् ? (नामावली सहित)

काठमाडौँ – महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा नेपाल प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौँको बसपार्कमा एक महिलाले आफूमाथि सामूहिकरूपमा करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनीहरुलाई...

काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी, को हुन् मृतक ?

काठमाडौ – काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–३ सानोभ¥याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा...

वर्षा र हिमपातले मुलुकभर चिसो बढ्योः जनजीवन कष्टकर

काठमाडौँ – आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध, बैतडीमा भारी हिमपात

डडेल्धुरा – डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात...

१३ हजार बढी शिक्षक माग गर्दै आयोगले खुलायो विज्ञापन, कुन जिल्लामा कति?

काठमाडौँ – शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ। आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो।...

सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात, यातायात अवरुद्ध

डडेल्धुरा – सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको छ । लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी...

देशका अधिकांश ठाउँमा वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

काठमाडौँ – काठमाडौंलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ । देशभर नै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार...

प्रचण्डलाई विवेकशील साझाका प्रवक्ता पाठकको पश्न– ‘विकृतिको पहाड बोकेको पार्टी अब यो देशलाई चाहिएला ?’

  काठमाडौँ –विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकालेको पार्टी निष्कर्षमा टिप्पणी गरेका छन् । प्रचण्डले माओवादीको महाधिवेशन चलिरहेका बेला पार्टीभित्र कमिसन, भ्रष्टाचार, यौन...

सोलुखोला जलविद्युत घटना छानबिनका लागि समिति

काठमाडौं – सोलुखोला दूधकोसी जलविद्युत आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयले दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन आज सहसचिव चिरञ्जीवी...

माओवादी नेता पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता

काठमाडौं – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच आज भेटवार्ता भएको छ । स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहनुभएका नेता पुनले मङ्गलबार चिनियाँ...

कहाँ छन् ‘जनयुद्ध’का ती १९ कमान्डर ?

काठमाडाैँ – सशस्त्र विद्रोह थाल्दा केन्द्रीय समितिमा १९ जना थिए । तीमध्ये आठ जना मात्रै माओवादी केन्द्रमा छन् । केहीले अर्को पार्टी गठन गरे भने केही राजकीय जिम्मेवारीमा छन् । कोही...