इटाली र स्पेनमा कोरोनाका कारण एकै दिन १ हजार ४ सय बढीको मृत्यु

काठमाडौ – कोरोना भाइरसका कारण निम्तिएको महामारीका कारण इटलीमा एकैदिन ७ सय १२ को मृत्यु भएको छ भने स्पेनमा ७ सय १८ जनाको मृत्यु भएको छ । इटलीमा ६ हजार...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना गरियो

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ । बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको स्रोतले बताएको...

वीर अस्पतालबाट प्रवाह हुने २४ सेवा सेवाग्राहीको घरदैलोमा प्राप्त हुने

काठमाडौ – सरकारले वीर अस्पतालबाट प्रवाह हुने सेवा सेवाग्राहीको घरदैलोमा प्राप्त हुने व्यवस्था मिलाएको छ । वीर अस्पतालबाट प्रवाह हुने २४ प्रकारका सेवा सेवाग्राहीले घरमै प्राप्त गर्ने गरी व्यवस्था मिलाइएको...

शुक्रबार देखि काठमाडौ बाहेक अन्य तीन ठाउँबाट कोरोनाको परीक्षण सुरु हुने

काठमाडौं – सरकारले देशका काठमाडौ बाहेक अन्य तीन ठाउँबाट कोरोनाभाइरसको परीक्षण सुरु गर्ने भएको छ । प्रदेश १ को धरान, गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को नेपालगञ्जमा भाइरस परीक्षण...

काठमाडौमा किटनाशक औषधी छर्किन थालियो

काठमाडौं – काठमाडौं महानगरपालिकाले डिस्इन्फेक्ट गर्नका लागि शहरका विभिन्न क्षेत्रमा किटनाशक औषधी छर्किन थालेको छ । बिहीबार काठमाडौँको लैनचौर, ठमेल, ठहिँटी, क्षेत्रपाटी लगायतका स्थानमा किटाणुनाशाक केमिकल सहितको पानी छर्किएको हो...

कोरोना भाइरस परीक्षणकालागि स्वास्थ्य उपकरण र पीपीआई शनिबार बेलुका काठमाडौ आइपुग्ने

काठमाडौँ — कोभिड–१९ परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण शनिबार साँझ काठमाडौं आइपुग्ने भएको छ । उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक...

कोरोना संक्रमित युवकसँगै एयर अरेवियाको विमानमा उनी सहित १७० यात्रु आएको तथ्याङ्क

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएका युवक सवार एयर अरेबियाको विमानमा उनीबाहेक १६९ यात्रु रहेको पाइएको छ । चैत ६ गते एयर अरेबियाको उडान नम्बर जी(९५३७ विमानमा आएका...

मुम्बइबाट आएका नेपाली दिल्लीमा अलपत्र (भिडियो सहित)

नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल र भारतमा ‘लकडाउन’ गरिएको छ । दुवै मुलुकका नागरिक एक अर्काको देशमा रोजगारीका सिलसिलामा रहने गरेका कारण पनि ‘लकडाउन’ले त्यस्ता...

‘लकडाउन’को बेला इन्डक्सनमा खाना पकाउनेहरुलाई २० प्रतिशत छुट दिइने

काठमाडौं – लकडाउनको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । इन्डक्सनबाट खाना पकाउने...

कोरोनाको स्थिति झन् भयावह बन्दै, इटालीमा एकै दिन ६८३ जनाको ज्यान गयो, अमेरिकामा एकैदिन १० हजार संक्रमित थपिए

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ ।...

सामान आयात निर्यातका लागि चीन तर्फका नाका खोल्ने

काठमाडौं – सरकारले समान आयात तथा निर्यातका लागि चीनतर्फको नाका खुला गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले माघ १५ देखि बन्द चिनियाँ नाका खुला गर्ने...

अर्को घोषणा नहुदा सम्म घरभित्रै बस्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बस्न सबैलाई आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटर मार्फत अर्को घोषणा नहुँदासम्म सबै घरभित्र बसिरहन आग्रह गरेका हुन् । प्रधानमन्त्रीले...