मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा कल गर्नुहाेस्

मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर...

प्रतिनिधिसभाको बैठकमा कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

प्रतिनिधिसभा बैठक बिहान आज ११ बजे बस्दै छ । प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । शुक्रबार बस्ने बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले...

श्रमस्वीकृति छँदै मृत्यु भए कामदारका परिवारलाई क्षतिपूर्ति दिने निर्णय

वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको अवधिमा नेपालभित्र मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसअघि बोर्डले विदेशमा मृत्यु भएका र बिरामी अवस्थामा नेपाल आई मृत्यु भएका कामदारका आश्रित...

सावधानी अपनाऔँ : आज (शुक्रवार) हावाहुरी, चट्याङ र असिनासहित ठूलो वर्षा हुने सम्भावना

आज (शुक्रबार) हावाहुरी, चट्याङ र असिनासहित ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज प्रिमनसुन लागेयताकै अलि ठूलै वर्षा...

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन थप सावधानी अपनाउने तयारी

सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको...

फागुन १८ गते : मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले आन्तरिक राजश्व विभागअन्तगर्तका कार्यालयको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोकेको छ । मन्त्रिपरिषद्को यही फागुन १८ गते बसेको बैठकले उक्त निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...

टेकु अस्पतालबाट भागेका काेरनाकाे आश‌ङ्का गरिएका बिरामी विराटनगरमा भेटिए

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी सम्पर्कमा आएको अस्पतालले जनाएको छ । कोरियाबाट फर्केका ती युवा कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको आशंकामा बुधबार शुक्रराज ट्रपिकल...

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सुधारोन्मुख : सोमबार सम्ममा ‘डिस्चार्ज’

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गोलाले काम गर्न थालिसकेको चिकित्सकहरुले बताएका छन् ।...

कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाण्डौमा होली खेल्न रोक

कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाण्डौमा होली खेल्न रोक लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो । भिडभाड र जमघट हुने...

आज सुनको भाउ अहिलेसम्मकै महँगाे, ८० हजार ७ सय रुपैयाँमा काराेबार

सुनको भाउले बिहीबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य विहिबार...

पुरुष पत्रकारको दाँजोमा महिला पत्रकारकाे तलब कम

नेपालमा महिला पत्रकारले पुरुष पत्रकारको दाँजोमा तलब कम पाउने गरेका छन् । बुधबार सार्वजनिक गरिएको अध्ययन अनुसार क्रियाशील पत्रकार महिलाले पाँच सय महिला पत्रकारहरुमा ५६ दशमलव ६ प्रतिशत महिलाले मात्रै...

शनिबारसम्म हुरीबतास, चट्याङ र असिना पानी पर्ने सम्भावना

बिहीबार पश्चिमसहित मध्य र पूर्वका पहाडी भेगमा हुरीबतास, चट्याङ र असिना पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार पश्चिमका केही र मध्य तथा बताएको छ...