कोरोना भाइरसबारे हामीले थाहा पाउनु पर्ने र सचेत हुनु पर्ने ९ तथ्य

कोरोना भाइरस अहिले जताततै यसैको चर्चा छ । नहोस् पनि कसरी? मानिसको रौंको चौडाइको नौ सय भागको एकभाग जत्रो हुने यो भाइरस अहिले दुनियाँका ८० भन्दा बढी देशमा फैलिएको छ...

एसईई तोकिएकै समयमा हुन्छ : शिक्षा मन्त्रालय (विज्ञप्ति सहित)

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) पूर्व निर्धारित तालिका अनुसार नै सञ्चालन हुने स्पस्ट पारेको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा एसईई...

बजार अनुगमन तिब्र पार्ने गृह मन्त्रालयको तयारी

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण विश्वभर त्रास फैलिरहेको वेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने विरुद्ध गृह मन्त्रालयले अनुगमनमा थप तीब्रता दिने भएको छ । माक्स लगायत दैनिक अत्यावश्यक...

ग्यास अभाव हुदैन, लाइन बस्नु पर्दैन : मन्त्री भट्ट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने बताउदै लाइन नबस्न आग्रह गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा उनले फोन गर्ने वित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको...

नेपाल आउँदा भाइरसमुक्त सर्टिफिकेट लिएर आउने व्यवस्था गरौंः सांसद बडु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल प्रवेश गर्ने यात्रुलाई जुन मुलुकबाट आउँदैछन, त्यहि मुलकमैं कोरोना भाइरस मुक्त भएको प्रमाणसहित पठाउन लगाउने र नेपालका प्रवेश विन्दूमा थप चेकजाँच...

कोरोना भाइरस संक्रमणबारे संसदमामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

प्रतिनिधिसभाको आज (शुक्रवार) को बैठकमा विश्वव्यापी बनिरहेको कोरोना भाइरस संक्रमणबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको नियम ७१ बमोजिम आजको...

बाजुराको हिमाली गाउँपालिकाका अध्यक्षले १ करोड घुसकाे लागि बार्गेनिङ गरेकाे अडियाे भाइरल

अडियाे जस्ताकाे त्यस्तै बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले निर्माण ब्यवसायी संघ बाजुराका अध्यक्ष विनोद शाहीसंग ठेक्का मिलाउनको लागि पैंसाको बार्गेनिङ गरेको अडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।...

मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा कल गर्नुहाेस्

मास्क (मुखावरण) महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर...

प्रतिनिधिसभाको बैठकमा कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

प्रतिनिधिसभा बैठक बिहान आज ११ बजे बस्दै छ । प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । शुक्रबार बस्ने बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले...

श्रमस्वीकृति छँदै मृत्यु भए कामदारका परिवारलाई क्षतिपूर्ति दिने निर्णय

वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृतिको अवधिमा नेपालभित्र मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । यसअघि बोर्डले विदेशमा मृत्यु भएका र बिरामी अवस्थामा नेपाल आई मृत्यु भएका कामदारका आश्रित...

सावधानी अपनाऔँ : आज (शुक्रवार) हावाहुरी, चट्याङ र असिनासहित ठूलो वर्षा हुने सम्भावना

आज (शुक्रबार) हावाहुरी, चट्याङ र असिनासहित ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज प्रिमनसुन लागेयताकै अलि ठूलै वर्षा...

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन थप सावधानी अपनाउने तयारी

सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको...