मुम्बइबाट आएका नेपाली दिल्लीमा अलपत्र (भिडियो सहित)

नयाँ दिल्ली । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल र भारतमा ‘लकडाउन’ गरिएको छ । दुवै मुलुकका नागरिक एक अर्काको देशमा रोजगारीका सिलसिलामा रहने गरेका कारण पनि ‘लकडाउन’ले त्यस्ता...

‘लकडाउन’को बेला इन्डक्सनमा खाना पकाउनेहरुलाई २० प्रतिशत छुट दिइने

काठमाडौं – लकडाउनको बेला विद्युतीय चुल्हो (इन्डक्सन) मा खाना पकाउनेहरुलाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । इन्डक्सनबाट खाना पकाउने...

कोरोनाको स्थिति झन् भयावह बन्दै, इटालीमा एकै दिन ६८३ जनाको ज्यान गयो, अमेरिकामा एकैदिन १० हजार संक्रमित थपिए

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा बुधबार ६८३ जनाको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार यससँगै इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार ५०० नाघेको छ ।...

सामान आयात निर्यातका लागि चीन तर्फका नाका खोल्ने

काठमाडौं – सरकारले समान आयात तथा निर्यातका लागि चीनतर्फको नाका खुला गर्ने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले माघ १५ देखि बन्द चिनियाँ नाका खुला गर्ने...

अर्को घोषणा नहुदा सम्म घरभित्रै बस्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बस्न सबैलाई आग्रह गरेका छन् । बुधबार अपरान्ह सामाजिक सञ्जाल ट्वीटर मार्फत अर्को घोषणा नहुँदासम्म सबै घरभित्र बसिरहन आग्रह गरेका हुन् । प्रधानमन्त्रीले...

तीन दिन भित्र चीनबाट कोरोना भाइरस उपचारमा आवश्यक सामग्रीहरु ल्याइने

काठमाडौं – चीनबाट सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारमा आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार मन्त्रालयमा आयोजित पत्रकार...

कतारबाट आएका थिए तेस्रो संक्रमित व्यक्ति

काठमाडौं – कोरोना भाइरस (कोभिड(१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार भर्चुजल प्रेसमिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको...

नेपालमा कोरोना संक्रमित एक जना थपिए, कोरोना संक्रमितको संख्या तीन पुग्यो

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड(१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।...

दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर खुला

काठमाडौँ – मंगलबारदेखि सरकारले ’लकडाउन’ गरेपछि बजार पसल बन्द भएका थिए । पहिलो दिन दैनिक उपभोग्य वस्तुको आपूर्ति हुने पसल तथा स्टोर नै बन्द भएपछि गृहमन्त्रालयले मंगलबार बेलुका नै सूचना...

हवाईसेवा बन्द भएपछि धनगढीबाट नमूना पठाउन समस्या

कैलाली – सरकारले गरेको लकडाउनका कारण कोरोना आशंका गरिएको व्यक्तिको खकार परीक्षणको नमूना काठमाडौंमा पठाउन समस्या भएको छ । कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि यहाँ...

कोरोनाबाट सबैभन्दा बढी प्रभावित इटली, ज्यान गुमाउने संख्या झण्डै ७ हजार पुग्यो

काठमाडौं – कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा १४१ ले बढी हो...

काठमाडौँ ‘लकडाउन’मा कडाइ, अटेर गरे कडा कारवाही गर्ने प्रशासनको चेतावनी

काठमाडौँ – सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउनको पहिलो दिन अर्थात् चैत ११ गते सडकमा जाने मासिनहरुको संख्यामा खासै कमि आएन, अर्थात मासिनहरुको आवतजावत चलिरह्यो । कोरोना भाइरस फैलिने...