काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने

काठमाण्डौ – सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आइतबार ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक मन्त्रिपरिषदको...

कोरोना प्रभाव : आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा माथि नजाने, गरिबको सङ्ख्या बढ्ने

काठमाडौँ – विश्व अर्थतन्त्रमा नै संकट निम्त्याएको कोरोनाभाइसको महामारी कारण नेपाली अर्थतन्त्र पछाडी धकेलिएको विज्ञहरुले औँल्याएका छन् । यो महामारी तत्काल नियन्त्रणमा आए पनि देशको अर्थतन्त्र साइजमा आउन कम्तीमा एक...

इटलीमा स्थिति भयावह बन्दै, एकै दिन ७ सय ९३ जनाको मृत्यु,

काठमाडौं – चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७ सय ९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको...

यसरी ओरालिएको थियो सिल्क एयरको विमानबाट यात्रुलाई

काठमाडौं – कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएका मुलुकका केही नागरिक लिएर आएपछि विमानस्थलमा रोकिएको सिल्क एयरको विमानबाट यात्रुलाई ओरालिएको छ । करिब साढे ३ घन्टासम्म यात्रुको नारावाजीपछि विमानस्थल प्रशासनले यात्रुलाई...

एकतर्फी भएपनि नाका बन्द गर्न उच्च स्तरीय समितिको जोड

काठमाडौं – कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिमा एकतर्फी रुपमै भएपनि भारतीय सीमा नाका बन्द गर्न आवाज उठेको छ । नेपालले सीमा नाका बन्द गर्न भारतसँग प्रस्ताव गरेपनि उसले अहिलेसम्म ठोस...

नआत्तिनुहाेस् २५० किलोमिटर भन्दा छोटा रुटमा गाडी चल्छन् : ट्राफिक महाशाखा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै सोमबारदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन रोक लगाउने घोषणा गरे । लामो दूरीका सार्वजनिक गाडीमा मात्रै रोक लगाउने सरकारको...

विदेशबाट आएका ६२ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखियो, खर्च आफैले व्यहोर्नुपेर्न

काठमाडौं – विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा लगिएको छ । जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् । कोरोना भाइरस जोमिकलाई मध्यनजर...

मलेरियाका लागि प्रयोग हुने क्लोरोक्वीन कोरोनाको उपचारमा प्रभावकारी

काठमाडौं – विगतमा मलेरियाका विरामीको उपचारमा प्रयोग गरिएको क्लोरोक्वीन कोरोना भाइरसको संक्रमितको उपचारमा पनि निकै प्रभावकारी भएको पाइएको छ । क्लोरोक्वीन विगत दशकौंदेखि प्रयोगमा छ तर अफ्रिकी मुलुकमा यो मलेरियाका...

गड्डाचौकीबाट ६ घण्टामा १३ हजार मानिसहरु नेपाल भित्रिए

कञ्चनपुर – भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपालीहरू घर फर्किने क्रम ह्वात्तै बढेको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट शनिबार मात्रै ६ घण्टामा १३ हजार मानिस नेपाल छिरेका छन्...

कोराेनाको आशंकमा कैलालीमा ३ जना अस्पताल भर्ना

कैलाली – कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी...

गण्डकीमा कोरना रोकथामको तयारी : १ सय ११ आइसोलेसन बेड तयार, आठ स्थानमा स्वास्थ्य सहायता कक्षा

कास्की – कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा...