भारतकाे सीमा मिच्नेकाम कहिले सम्म ? महाकालीवारि सडक खन्दासमेत नेपाल माैन

दार्चुलाको ब्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मकोबीच भाग भारतले डोजर गुड्ने सडक र महाकाली नदी तार्न पुल र काठेपुल बनाएको छ । भारतले नेपाली भूमिमा आएर यो क्षेत्रका दुई ठाउँमा सडक...

प्रदेश २ सरकार स्थापनाको दुई वर्ष पूरा : ‘बेटी पढाउ बेटी बचाउ’ अभियान मै उपलब्धि सिमित

प्रदेशको स्थायी राजधानी र नामाकरणमा सहमति जुटाउन नसकेको प्रदेश २ सरकारले स्थापनाको दुई वर्ष पूरा गरेको छ । प्रदेश सरकारले दुई वर्षको अवधिमा मात्र २३ वटा कानून निर्माण गर्न सफल...

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुरकाे खरिपाटी ल्याइयाे

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनालाई भक्तपुरकाे खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा ल्याइएको छ । बिहान करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि...

वुहानबाट १७५ नेपाली बोकेर उड्यो जहाज, १० जना चीनमै राेकिए 

काठमाडौं : चीनको वुहान अन्तराष्ट्रिय विमानस्थलबाट १७५ नेपाली बोकेर नेपाल एयरलायन्सको जहाज उडेको छ। कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान प्रान्तको आसपासबाट वुहान अन्तराष्ट्रिय विमानस्थलमा जम्मा भएका १८५ नेपालीमध्ये १० जना...

कर्णाली प्रदेश सरकारका २ वर्ष : अपेक्षा अनुसार काम भएन, सरकार अझै अलमलमा

सुर्खेत – कर्णाली प्रदेश सरकार गठन भएको दुई वर्ष पुुगेको छ । २०७४ फागुन ३ गते महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियोे । मुख्यमन्त्री शाहीले पदबहाली गरिसकेपछि सडक, विद्युत्लगायत भौतिक...

सरकारको २ वर्ष सफल भएको प्रधानमन्त्रीको दाबी, तीव्र आर्थिक विकास गर्ने देशहरुको सूचीमा शीर्ष १० भित्र नेपाल पनि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गर्नु पनि आफैंमा उपलब्धि भएको बताउनुभएको छ । सरकारको नेतृत्व गरेको दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री...

हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौ भने नक्सा छाप्न के भयो र ? प्रम ओली

काठमाडाैँ  –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताउनुभएको छ । शनिबार प्रतिनिधि सभामा सरकारको दुई वर्षे प्रगति विवरण सार्वजनिक गर्ने क्रममा सांसदहरुको प्रश्नको...

मालिकार्जुन जागरण [जागर] गाथा (झाेडाे र झाेडाेकाे व्याख्या सहित) एकपटक पढेर सेयर गराैँ

दार्चुला जिल्लामा स्थित श्री मालिकार्जुन जागरण संरचनाका दृष्लिे आठ खण्डको छ । प्रथम खण्डको सुरूको लोकपक्षको एक पाउन चौध अक्षरको भए पनि पछि १२/१३ अक्षरका पाउहरू छन् । अधिकांश पक्षहरू...

प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा, यस्ता छन् २ वर्षमा सरकारले गरेका कामकारवाही

काठमाडाैँ   –  प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । विसं २०७४ फागुन ३ गते ओलीको नेतृत्वमा सरकार गठन भएको थियो । सरकार आरम्भ...

अख्तियारसँग सर्वोच्चले माग्यो लिखित जवाफ, पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण के ?

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सर्वोच्च अदालतलले लिखित जवाफ मागेको छ । ललिता निवास र यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय मन्त्रिपरिषद बैठकबाट...

प्रधानमन्त्री ओलीले शनिबारमात्रै संसदमा सम्बोधन गर्नुहुने

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्नुहुनेछ । शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुई वर्षे कार्यकालबारे सम्बोधन गर्नुहुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । नेपाली...