संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी सुनाए – भिडियाे सहित

संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी कथा सुनाएका छन । उहाँले भन्नुभयो ” कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणी, अब उप्नान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने...

अब महराले सांसदको हैसियतमा प्राप्त गर्दै आएको सबै सेवा सुविधा प्राप्त गर्ने

पूर्व सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि महराले १४ असोजमा राजीनामा दिएका थिए । १९...

वुहानमा अस्पताल निर्देशककाे कोरोना भाइरसका कारण ज्यान गयाे

चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको...

तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको कण रहेकोले मास्क लगाउन डाक्टरहरुको आग्रह

आज पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ भने अन्य स्थानमा तुवाँलो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भेगमा दिनभर बदली भइ पूर्वी...

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६८ पुग्याे

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार १ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र...

जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख महरालाई न्याय

जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै पुर्पक्षका...

अपडेट छैनन् जिसस र स्थानीय तहका वेबसाइट, बैतडीको सुर्नया गापाको वेबसाइट नै खाली

  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहका लागि छुट्टाछुट्टै वेवसाइट तयार गरेतापनि स्थानीय तहको लापरवाहिका कारण ती वेवसाइटहरु अपडेट हुन सकेका छैनन् । १ उपमहानगरपालिका,...

महरा विरुद्धको आज अन्तिम फैसला आउने

बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंले हेर्दाहेर्दैमा राखेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा हिजो सुनुवाइ शुरु भए पनि...

कानुनमन्त्रीमा डा. शिवमाया तुम्बाहाङ्फे, आजै दिउँसो ३ बजे सपथ

काठमाडौं – कानुनमन्त्रीमा निवर्तमान उपसभामुख डा‍. शिवमाया तुम्बाहाङ्फे लाई नियुक्त गर्ने सरकारको तयारी छ । तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन्...

रक्षामन्त्री पाेखरेल सहितको टोली नेपाल भारत विवादित भूमी कालापानी क्षेत्र प्रस्थान

दार्चुला –  उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल–भारत सीमा विवादित भूमी कालापानी क्षेत्रको अवलोकन गर्ने भएका छन् । दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्न आइतबार दार्चुला पुग्नुभएका रक्षामन्त्री पोखरेलले सोमबार...

दार्चुलामा रक्षामन्त्री पोखरेलले प्रेमसिंह धामीको बिचार स्मरण गरे : “एक इन्च भूमी पनि छोड्दैनौ”

दार्चुला – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमी अरुलाई एक इन्च पनि नछोडिने बताउनुभएको छ । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं...

सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा छोडिन्न : मन्त्री अर्याल

काठमाण्डौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभएको छ । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ (पहिलेको वडा नम्बर १०)...