भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । शनिवार बिहान  २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको...

राति भूकम्पको ठुलो धक्का महशुस

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । शनिवार बिहान  २ बजेर २६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । धक्का महशुस भएपछि स्थानीय त्रसित हुनुका साथै...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ जान कति ? (सूचीसहित)

काठमाडौं – यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । इन्धनको मूल्य बढेसँगै विभागले स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको हो । इन्धनको मूल्य पाँच...

मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो, अर्थतन्त्रका सूचक नकारात्मकतर्फ

काठमाडौँ  – देशमा मूल्यवृद्धि झनै बढेको छ । राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाखमा वार्षिक विन्दुगत मूल्यवृद्धि सात दशमलव ८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा...

४ प्रदेशमा फैलियो मनसुन, सुदूरपश्चिममा कहिले पुग्छ ?

काठमाडौँ – गएको आइतवार नेपाल प्रवेश गरेको मनसुन प्रदेश १, मधेस, बाग्मती हुँदै गण्डकीसम्म पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका बाँकी प्रदेशमा केही दिनभित्रै...

आज मध्यरातदेखि ३६४ मेगावाट विद्युत् भारत जाने, विद्युत् व्यापारमा नयाँ फड्को

काठमाडौँ – भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । अघिल्ला वर्षमा वर्षाको समयमा जडित क्षमताअनुसार नै बिजुली उत्पादन हुँदा खेर जाने गरेको थियो । गत मनसुनमा...

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन : एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संघीयता र...

जाजरकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेत – जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै...

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीमा सडक भासिएको ठाउँमा २ जनाको शव भेटियो

  काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । सो पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए...

काठमाडौं उपत्यकाको फोहोर उठाउने १८ बुँदे सहमति, अबदेखि रातिमात्र फोहोर लैजान पाइने

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ । शुक्रबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल–बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो। सहमतिअनुसार अबदेखि रातिमात्र फोहोर...

पृथ्वी राजमार्गमा सडक भाँसिदा अवरुद्ध दुईतर्फी सवारी आवागमन अवरुद्ध

काठमाडाैं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको...

१० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणामै सीमित, ४ हजार दरबन्दी थप

काठमाडाैं- संघीय सरकारले आर्थिक वर्ष २०७९÷०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४...