भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ ।

शनिवार बिहान  २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । उपत्यकालाई नै केन्द्रबिन्दु  भएकोले ठुलो धक्का महशुस भएको हो ।  धक्का महशुस भएपछि स्थानीय त्रसित हुनुका साथै सडक तथा घरबाहिर निस्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्