राति भूकम्पको ठुलो धक्का महशुस

काठमाडौं – काठमाडौं उपत्यकामा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ ।

शनिवार बिहान  २ बजेर २६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । धक्का महशुस भएपछि स्थानीय त्रसित हुनुका साथै सडक तथा घरबाहिर निस्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्