कार दुर्घटना हुँदा पाँच जना घाइते, तीनको अवस्था गम्भीर

अर्घाखाँची – अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ सीतापुर झोलुङ्गे पुल नजिकै कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा घाइते भएकामध्ये तीन जनाको...

कञ्चनपुरमा डेङ्गु सङ्क्रमण घट्यो

काठमाडौँ – चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गुको सङ्क्रमण कम हुँदै गएको हो । एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य...

लुम्बिनी प्रदेश लोकसेवाले माग्यो चौथो तह प्राविधिक तर्फ ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

काठमाडौँ – लुम्बिनी प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान...

सुदूरपश्चिमलाई धार्मिक पर्यटनद्वारा समृद्ध बनाउन सकिन्छ : प्रदेशसभा सदस्य धामी (भिडियो)

काठमाडौँ – दार्चुला प्रदेशसभा क्षेत्र नं. १ बाट निर्वाचित प्रदेससभा सदस्य विक्रम धामीले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनद्वारा समृद्ध बनाउन सकिने बताएका छन् । बिहिबार उपहारखबरसँग कुराकानी गर्दै धामीले सुदूरपश्चिम प्रदेशलाई...

हुनैनाथ मावि कुणीका शिक्षक नारायणदत्त मिश्र अवकास प्राप्तपछि विद्यालयमा भव्य विदाई

काठमाडाैं – दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ मा रहेको हुनैनाथ माध्यमिक विद्यालयका शिक्षक नारायणदत्त मिश्रको अनिवार्य अवकासपछि विद्यालयमा भव्य विदाई गरेको छ । विहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उहाँ...

सुदूरपश्चिममा कांग्रेस र माओवादी मिलेर सहजै बहुमतको सरकार बनाउन सक्ने

काठमाडाै‌ – सुदूरपश्चिम प्रदेशमा ५३ सांसद रहन्छन् । सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि कम्तीमा २७ सांसदको समर्थन आवश्यक हुन्छ । यो प्रदेशमा प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ७ गरी जम्मा १९ सांसदसहित...

वि.सं.२०८४ मा हुने स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको मेयरमा मुकेश जोशीको उम्मेदवारी घोषणा

काठमाडौँँ – वि.सं.२०८४ मा हुने स्थानीय तहको निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाको मेयरमा मुकेश जोशीले उम्मेदवारी घोषणा गरेका छन् । जोशीले आफुलाई २१ वर्ष पुरा भएको र अब स्थानीय निर्वाचनको उम्मेदवार बन्न...

सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री देउवा आज कैलाली जाँदै

कैलाली – कैलालीमा हुने सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर २२ गते (आज) महोत्सवको उद्घाटन गर्ने कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बताएका छन्।...

नेपाल-भारत सीमा सुरक्षा बैठक : महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुला – नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार भारतकाे धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ । आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ । महाकाली नदीको...

इप्सन चित्रकलामा मदरल्याण्ड प्रथम, द्धितीय सूर्योदय, तृतीय सेन्ट जोन र सान्त्वना ग्लोबल

भक्तपुर – इप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत आज सूर्योदय सेकेण्डरी स्कुलको आयोजनामा सम्पन्न भएको अन्तर विद्यालय चित्रकला प्रतियोगितामा मदरल्याण्ड स्कुलकी एज्जश्वी प्रजापतिले जितेकी छन् । द्धितीय स्थानमा सूर्योदय सेकेण्डरी स्कुलको...

कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा एउटा सालोको मृत्यु, अर्को घाइते

काठमाडौँ – भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा कैलालीमा सालोको मृत्यु भएको छ। हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो। भिनाजु नाता पर्ने...

सुदूरपश्चिम प्रदेशमा को बन्ला मुख्यमन्त्री ?

कैलाली –  प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएसँगै मतपरिणाम आइरहँदा सुदूरपश्चिम प्रदेशमा कसकाे नेतृत्वमा को मुख्यमन्त्री बन्छ भन्ने चर्चा सुरू हुन थालेको छ । सुदूरपश्चिम प्रदेशका ३२ निर्वाचन क्षेत्र...