पाचौ नम्बरमा बझाङ पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा

बझाङ – नेपाल सरकारको पुर्ण खोप सुनिश्चिता जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत बझाङ जिल्ला पाचौ नम्बरमा घोषणा गरिएको छ। शुक्रबार एक औपचारिक कार्यक्रमका बिच बझाङ जिल्लालाइ पुर्ण खोप सुनिश्चित जिल्ला...

कोशीमा मन्त्रिमण्डल विस्तार, सुनुवार र जवेगु बने मन्त्री

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धन दलका २ जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त मुख्यमन्त्री थापाले सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादीलाई समेटेर सुरुमा सानो मन्त्रिमण्डल...

नेपाल आयुर्वेद चिकित्सक संघको २६ औं वार्षिक उत्सव सम्पन्न

बिजौरी – नेपाल आयुर्वेद चिकित्सक संघ, लुम्बिनी  प्रदेशले २६ औं वार्षिक उत्सव दाङको विजौरीमा सम्पन्न गरेको छ ।  नेपाल आयुर्वेद चिकित्सक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष डाक्टर देबराज के.सी.को अध्यक्षता एबम्...

गोरखपुरकी ‘लेडी डन’ भैरहवाबाट पक्राउ

काठमाडौँ – भारतको गोरखपुरमा ‘लेडी डन’ का नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ। उनलाई विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा रूपन्देही प्रहरीले पक्राउ गरेको हो। चोरी, लुट, हत्या...

नेपालगञ्ज कारागारभित्र एक जना कैदी मृत भेटिए

बाँके – बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी...

कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ  – कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्...

पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

बाँके – बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक...

कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ

कञ्चनपुर –  कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका–५ कि ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन्। जिल्ला प्रहरी...

सत्ता गठबन्धनले कोशीमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने

काठमाडौँ – सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने समझदारी...

बझाङमा पनि मनाइयो २०औ धान दिवस

बझाङ – बझाङमा २०औँ राष्ट्रिय धान दिवस रोपाइँ महोत्सव २०८० को रुपमा मनाइएको छ । कृषिमा यान्त्रिकीरणलाई जोड दिँदै कृषि कार्यालयका प्रमुख टेक बहादुर बिष्टले धान रोपेर महोत्सवको शुभारम्भ गरेका...

प्रयोगात्मक ब्यबसायको नाफाबाट बृद्धाआश्रममा खाद्यान्न सहयोग

दाङ – दाङको घोराहि उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थिहरुले प्रयोगात्मक रुपमा घोराहि बजारको बिभिन्न चोक चोकमा गरेको ब्यबसायबाट भएको आम्दानिले घोराहि १६ तेरौटेमा रहेको बृद्धाआश्रम...

लेकम गाउँपालिकामा चितुवा मृत फेला

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा एक चितुवा मृत फेला परेको छ । वडा नं. १ को दानुगाडमा उक्त चितुवा फेला परेको हो । सुतिरहेको देखेपछि स्थानीयले केहिबेर टाढैबाट नियालेका थिए ।...