सिरहा – सिरहामा बालिका बलात्कार अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। सिरहाको गोलबजार नगरपालिकाका पाँच पर्षीय बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्धालाई प्रहरीले पक्राउ गरेको हो। घरमा कोही नभएको बेला...
बिशाल बस्नेत महोत्तरी, ६ पुस । रातु नदी उत्खनन् विरुद्ध बर्दिवास नगरपालिकाका राजनीति दलहरू एक जुट भएका छन् । नगरपालिकाले मनोमानी ढंगले उक्त नदी उत्तखनन गरेको भन्दै संरक्षणको पक्षमा उभिएका हुन् । बिहीबार विज्ञप्ति...
बारा, ६ पुस । शहीद हिरालाल स्मृति प्रतिष्ठान सामुदायिक भवनको उएक कार्यक्रमबीच शिल्यान्यास गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा...
कैलाली – कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाबाट ५७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका ३१ वर्षीय सुरेश बुढामतवाला बिहीबार दिउँसो पक्राउ परेका हुन्।...
काठमाडौं, ५ पुस । लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पोखराबाट तीनजनालाई पक्राउ गरेको जनाएको छ। वडा प्रहरी कार्यालय पोखरा- ६ बैदामबाट खटिएको प्रहरी टोलीले तीन ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको...
काठमाडौं, ५ पुस । प्यूठानको स्वर्गद्वारी नगरपालिका-५ आँपडाडाँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। मृत्यु हुनेमा स्वर्गद्वारी ५ डाडाँगाउँकी ६८ वर्षीय झमी...
पाेखरा, ५ मंशिर। कास्कीको पोखरामा बिहीबारदेखि लेखनाथ महोत्सव सुरु भएको छ । महोत्सवको उदघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले एक समारोहवीच गरेका छन् । महोत्सव १६ गतेसम्म चल्ने छ ।...
धनगढी, ५ पुस । कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्युभएको हो। जिल्ला प्रहरी...
बझाङ, ५ पुस । बझाङमा जिप दुर्घटना भएको छ। बुगंलनगरपालिका–२ गिरौ सुगर बगर स्थित भित्री कच्ची सडक खण्डमा से १ ज ७९४ नम्बरको जिप दुर्घटना भएको हो। जिप सडकबाट एक...
धनगढी, ५ पुस । कैलालीमा कस्तूरीको बिनासहित एक जना पक्राउ परेका छन्। जिल्लाको सहजपुरबाट संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित एक जनालाई पक्राउ परेका हुन्। सङ्घीय प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले चुरे गाउँपालिकाको...
दार्चुला – दार्चुलामा अवैध मदिरा बरामद गरिएको छ। जिल्लाको लेकम गाउँपालिका वडा नम्बर–३ ऐरपाली र वडा नम्बर–६ रिठाचौपाताबाट अवैध मदिरा बरामद गरिएको हो। रम ३७ बोतल, ह्विस्की २३ बोतल, खुकुरी...
काठमाडौँ – रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टरदुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको...