शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य

कञ्चनपुर – महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको गड्डाचौकी नाका...

पिमि डाँडा मेला चौदशीमा विविध कार्यक्रम हुने

बझाङ – पिमि डाँडा तथा चौदसी मेला व्यवस्थापन समितिले वडा स्तरीय पुरुष महिला भलिबल तथा देउडा प्रतियोगिताको आयोजना गरेको छ । धार्मिक तथा ऐतिहासिक लाङ्गा देवताको पुजा सहित जनचेतना मुलक...

कोशी प्रदेशमा मन्त्रीमण्डल नौ सदस्यीय पुग्यो, आजै चार मन्त्री नियुक्त

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। दुई जना मन्त्री र दुई राज्यमन्त्री थपेर मुख्यमन्त्री कार्कीले नौ सदस्यीय मन्त्रीमण्डल बनाएका छन्।...

तेश्रो बिवाहका लागि उखुबारीमा छोरीलाई बाँधेर आमा फरार भएपछि…

महेन्द्रनगर –  आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ रु तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको...

बझाङको कैलास फेन्सी पसलमा आगलागी हुँदा करोडौको क्षती

बझाङ –  बझाङको एक पसलमा आगलागि भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका– १०स्थित चैनपुर बजारमा आइतबार बिहान करिव राति ३ बजेतिर कैलास फेन्सी पसलमा आगलागी भएको हो । आगलागि हुँदा...

बाँकेको बालसुधार गृहमा झडप, एक जनाको मृत्यु

काठमाडौँ – बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते...

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना बझाङको कार्यक्षेत्र विस्तार

 बझाङ –  बझाङ जिल्लामा प्रधानमन्त्री कूषि आधुनिककरण परियोजना कार्यान्वयन इकाइ बझाङले जिल्लाको १२ वटा स्थानीय तहमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ । जसमा ३०वटा क्षेत्रमा आलु जोन र ९ वटा...

कञ्चनपुरको शुक्लाफाँटा-८ मा हात्तीको वितण्डा, धानवाली समेत सखाप

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटामा हात्तीले धानबालीमा क्षति पुर्‍याएको छ । वडा नं. ८ को पारिफाटा, भमरभोज, बेल्डाँडी, मणिकाधाम टोल लगायतका क्षेत्रमा हात्तीको झुण्ड नै प्रवेश गरि धानवालीमा क्षति पुर्‍याएको हो...

संविधानको दिवसको झल्को दिन गुरुकुलको ‘नमुना सांसद बैठक’

दाङ –  आज असोज ३ गते अर्थात संबिधान दिवस देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमि बिद्यालयले बिद्यार्थिलाई राजनितिक कुरा बुझाउन...

डडेल्धुरामा २० वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार, ३ जना पक्राउ १ जना फरार

डडेल्धुरा  – डडेल्धुुरामा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–३ का २२ देखि २८ वर्ष उमेर समूहका युवाहरु छन् ।...

कञ्चनपुरमा कुटपिट गरि तिलहरी र मोबाइल लुट्ने दुई जना पक्राउ

कैलाली – कञ्चनपुरमा दुई जना माथि कुटपिट गरि तिलहरी र मोबाइल लुट्ने दुई जनालाई पक्राउ गरिएको छ । शुक्लाफाँटा नगरपालिका–५ का ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई...

बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध

बैतडी – सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ। सोमबार दिउँसो डडेलधुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो। वर्षापछि रुख ढलेर अप्टिकल...