पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

बाँके – बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक...

कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ

कञ्चनपुर –  कञ्चनपुरमा दोहोरो नागरिकता बनाउँदा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बैतडी पंचेश्चर गाउँपालिका–५ कि ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भिर चन्द रहेका छन्। जिल्ला प्रहरी...

सत्ता गठबन्धनले कोशीमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने

काठमाडौँ – सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा थापालाई मुख्यमन्त्री उम्मेदवार बनाउने समझदारी...

बझाङमा पनि मनाइयो २०औ धान दिवस

बझाङ – बझाङमा २०औँ राष्ट्रिय धान दिवस रोपाइँ महोत्सव २०८० को रुपमा मनाइएको छ । कृषिमा यान्त्रिकीरणलाई जोड दिँदै कृषि कार्यालयका प्रमुख टेक बहादुर बिष्टले धान रोपेर महोत्सवको शुभारम्भ गरेका...

प्रयोगात्मक ब्यबसायको नाफाबाट बृद्धाआश्रममा खाद्यान्न सहयोग

दाङ – दाङको घोराहि उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थिहरुले प्रयोगात्मक रुपमा घोराहि बजारको बिभिन्न चोक चोकमा गरेको ब्यबसायबाट भएको आम्दानिले घोराहि १६ तेरौटेमा रहेको बृद्धाआश्रम...

लेकम गाउँपालिकामा चितुवा मृत फेला

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा एक चितुवा मृत फेला परेको छ । वडा नं. १ को दानुगाडमा उक्त चितुवा फेला परेको हो । सुतिरहेको देखेपछि स्थानीयले केहिबेर टाढैबाट नियालेका थिए ।...

सामाजिक विकास कार्यालय बझाङद्वारा थलारामा रहेका निर्माणाधीन बिद्यालय भवनको अनुगमन

बझाङ – सामाजिक विकास कार्यालय अन्तर्गत थलारा गाउपालिका ८ ,५ र ४ मा निर्माणाधीन अवस्थामा रहेको र निर्माण भैसकेको विद्यालय भवनको अनुगमन गरेको छ । सामाजिक विकास कार्यालय अन्तरगत चालु...

धनगढीमा छतबाट खसेर एक महिलाको मृत्यु

काठमाडौँ – धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन बजे छतबाट खसेर घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको...

रौतहटमा आमा र २ वर्षीया छोरीको हत्या, दाइजोका लागि हत्या भएको आरोप

रौतहट – रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ । कविताको शव घरभित्रै फेला...

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य, गठबन्धनले राप्रपालाई फकाउँदै

काठमाडौँ  – कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । पाँचदलीय सत्ता गठबन्धनले राप्रपालाई साथ लिएर नयाँ सरकार गठनको गृहकार्य थालेको हो । प्रदेश...

शिखर पुजन जात्राको अवसरमा आइतबार शैल्यशिखर र मालिकार्जुनमा सार्वजनिक बिदा

दार्चुला – भोली आइतवार दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । शिखर पुजन जात्राको अवसरमा दार्चुलाकाे शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक...

दार्चुलामा एमालेबाट निर्वाचित वडा अध्यक्ष बलात्कारको मुद्दामा कारागार चलान

दार्चुला –  जबरजस्ती करणी आरोपमा पक्राउ परेका दार्चुलाका एक वडाध्यक्षलाई कारागार चलान गरिएको छ। जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार...