विपत्तिको बेलामा सामाजिक उत्तरदायित्वमा जुट्याे नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च

काठमाडौँ – नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । बुधबार काठमडौँको नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कारोना भाइरुसको महामारीका...

प्रदेश नं. ५ का एक बृद्धामा आरडीटी परीक्षण पोजेटिभ, पीसीआर रिपोर्ट आज दिउँसो आउने

रुपन्देही – प्रदेश ५ मा र्‍यापिड टेस्टमा पहिलो पटक कोरोना संक्रमण पोजेटिभ आएको छ । पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको...

उदयपुर जिल्ला पूर्ण रुपमा सील गर्ने प्रदेश नं. १ सरकारको निर्णय

काठमाडौँ – प्रदेश नं. १ सरकारले उदयपुरमा एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै उदयपुर जिल्ला पूर्णरुपमा सील गर्ने निर्णय गरेको छ । उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना...

कोरोना संक्रमित कैलालीका अर्का युवक पनि डिस्चार्ज, निको हुनेको संख्या ५ पुग्यो

कैलाली – कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारबाट निको भएपछि घर फर्किएका छन् । नेपालको चौथो सङक्रमित शाही झण्डै एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि...

काठमाडौँमा कोरोना परीक्षण गराउनेहरुको संख्या बढ्न थाल्यो

काठमाडौँ – सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो । काठमाडौँ...

उदयपुरमा थप ८ जनामा कोरोनाको आशंका, थप परीक्षण गर्न धरान लगिदै

काठमाडौं – उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंका गरिएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

गुल्मीमा आगलागिः एकै परिवारका एक जनाको मृत्यु तीन जना घाइते

गुल्मी – चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित बसपार्कमा रहेको एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो किराना पसलमा लागेको...

आइसोलेसनमा भर्ना भएका बैतडीका तीन जना डिस्चार्ज

बैतडी – पाँच दिनदेखि आइसोलेसनमा भर्ना भएका बैतडीका तीन जनालाई आइतबार डिस्चार्ज गरिएको छ । यही वैशाख ३ गते कोरोनाका शङ्कास्पद भनी जिल्ला अस्पतालको आइसोलेसन भर्ना भएका सुर्नया गाउँपालिका–३ का...

भारतमै आमाको किरिया बसेका बासुदेवले ६ दिनपछि नेपाल आउन पाए

दार्चुला – कोरोनाको महामारीले विश्व नै आतंकित बनेका विश्वव्यापी लकडाउनले गर्दा कतिपय नेपाली मजदुरहरु स्वदेश आउनबाट बञ्चि बनेका छन् । भारतमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि भारतमा भएका नेपालीहरुले स्वदेश...

लकडाउनको उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना पक्राउ

काठमाडौं – कपिलवस्तुमा लकडाउन उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका–७ स्थित मस्जिदमा सामूहिक नमाज पढ्ने १४ जनालाई आइतबार दिउँसो १ बजे प्रहरीले...

कैलालीका २१ वर्षीया युवक कोरोना जितेर घर फर्किए

तस्वीर : गाेरखापत्रअनलाइन कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका कोरोना संक्रमित एक विरामी निको भएर आज डिस्चार्ज भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय राज विक...

सिन्धुपाल्चोकमा लकडाउनको उल्लङघन गर्ने ३३ जना नियन्त्रणमा

सुशील सुवेदी सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा लक डाउनको उल्लङघन गर्नेलाई प्रहरीले कार्वाही तिव्र बनाएको छ । आइतबार चौतारा साँगाचोक गढी नगरपालिका चौतारा बजारमा बिना काममा घर बाहिर हिँड्ने ३३ जनालाई नियन्त्रणमा...