अस्पतालले भर्ना नगरेपछि संक्रमितलाई मन्दिरको हलमा राखियो

कैलाली – सेती प्रादेशिक अस्पतालले ५ जना कोरोना संक्रमतिलाई भर्ना गरेको छैन । मंगलबार राति अस्पताल पुर्याइएका गौरीगंगा नगरपालिकाका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा...

जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता नलिए चरणबद्ध आन्दोलन

बुटवल – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ समितिले जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता लिन माग गरेको छ । जेठ १५ गते सर्वोच्च अदालतले...

सशस्त्र प्रहरीद्वारा २५ हजार बराबरको अवैध बिडी बरामद

गणेशसिंह धामी दार्चुला – भारतबाट अवैध रुपमा महाकाली नदि तारेर नेपाल ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले अबैध विडी बरामद गरेको छ । मंगलवार विहान ४ः३० बजेतिर महाकाली नगरपालिका—९ चुच्चै नजिकबाट महाकाली...

मेलम्ची खानेपानी आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने स्थानीय ठेकेदारको चेतावनी

सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदुर र स्थानीय ठेकेदारहरूले आयोजनाविरुद्ध पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन्। मजदुर, स्थानीय ठेकेदार र मेलम्ची खानेपानी...

नारायणी अस्पतालमा ओपीडी सेवा सुरु

पर्सा – वीरगञ्जको नारायणी अस्पतालमा बहिरङ्ग सेवा शुरु भएपछि सर्वसाधारण खुशी भएका छन् । अस्पतालमा भर्ना भएका ७१ जना कोरोना सङ्क्रमित निको भाइ घरफिर्ता भएपछि अस्पताललाई सङ्क्रमण मुक्त गरी डायलायसिस,...

सिरहामा आजमात्रै १७ जना कोरोना संक्रमित थपिए, जम्मा संख्या ४७

सिरहा – सिरहामा थप १७ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । संक्रमितहरु २० देखि ४४ वर्ष उमेर समूहको रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल सिरहाको...

सुदूरपश्चिममा थपिए २७ जना कोरोना संक्रमित, कुल संख्या ७३

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा मा आज एकैदिन थप २७ जना कोरोना संक्रमित थपिएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना...

बाग्मती प्रदेशको बजेट अधिबेशन जेठ ३१ मा

हेटौंडा – वाग्मती प्रदेशसभाको बैठक यही जेठ ३१ गते बस्ने भएको छ । त्यसको भोलिपल्ट अर्थात् जेठ ३२ गते बस्ने बैठकमा बजेटको सैद्धान्तिक पक्ष, बजेटको प्राथमिकताका क्षेत्र, राष्ट्रिय गौरवको आयोजना...

अछामका थप ९ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत – अछामका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार कर्णाली प्रदेशको प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा अछामका ९ जनामा कोरोनाको...

कर्णालीमा थप २९ जनामा कारोना संक्रमण पुष्टि

सुर्खेत – कर्णाली प्रदेशमा मंगलबार २९ जना कोरोना भाइरस (कोभिड(१९)का संक्रमित थपिएका छन् । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण...

बैतडीकाे एक क्वारेन्टाइनमा बसेकी युवतीको मृत्यु

बैतडी — पुर्चौडी नगरपालिका–४ भटनाको एक विद्यालयमा रहेको क्वारेन्टाइनमा एक युवतीको सोमबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशन चन्दका अनुसार पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको...

बीपी प्रतिष्ठानमा उपचाररत १८ जना निको भएर डिस्चार्ज

सुनसरी — धरानको बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भएका छन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८...