बाजुराको हिमालीमा आईएनएफकाे बार्षिक समिक्षा सम्पन्न

देबराज पाध्याय, बाजुरा बाजुरा जिल्लाको उत्तरपुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा संचालित आइएनएफ बाजुराका कार्यक्रमको वार्षिक समिक्षा तथा सामाजिक लेखा परिक्षण गरिएको छ । आइएनएफ बाजुराले हिमाली गाउँपालिकाको कार्यालय धुलाचौरमै आइतबार...

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

चितवन- कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म...

‘बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्छन्’

महेन्द्रनगर- यातायात व्यवसायी प्रकाश पन्तले लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्नुभयो । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति...

सम्झनाको शव उठेन

पत्रपत्रिकाबाट मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा...

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक

पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण...

काठमाडौं उपत्यकामा मात्रै ७२४ संक्रमित, संक्रमितमध्ये हालसम्म ०.६५ प्रतिशतको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७२४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो...

मृत्युपछि एक पुरुषमा कोरोना पुष्टि

चितवनमा मृत्युपश्चात एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएका कैलाली गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषमा आज कोरोना...

दसैंंको मुखमा मुग्लानतिर, दैनिक १५ सयको अनुपातमा नेपालीहरू गौरीफन्टा नाकाबाट मात्रै भारत

पत्रपत्रिकाबाट धनगढी – कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा ९होटल०मा काम गर्ने उनी कोरोना त्रासका...

धानको मूल्य निर्धारणसम्बन्धी छलफल

जनकपुर- धानको न्यूनतम समर्थन मूल्य निर्धारणका विषयमा सङ्घीय र प्रदेश सरकार बीच छलफल भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सम्पन्न छलफलले...

राष्ट्रिय परिचयपत्रका लागि दार्चुलामा पनि विवरण सङ्कलन शुरु

दार्चुला- जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण सङ्कलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका...

काठमाडौं उपत्यकामा मात्रै ६४५ संक्रमित, पछिल्लो २४ घण्टामा देशभर ६ संक्रमितको मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...

१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

बझाङमा मन्दिरभित्र लगेर बलात्कारपछि हत्या गरिएको अवस्थामा १२ वर्षीया बालिकाको शव फेला परेको छ। जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी १२ वर्षीया सम्झना कामीको बालत्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय सिम देवताको मन्दिर...