प्रदेश जीडीपी वृद्धि अनुमानमा कोरोनाले धक्का

राष्ट्रिय तथ्यांक विभागले चालू आर्थिक वर्षमा सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सकारात्मक हुने उल्लेख गर्दै अनुमानसहित विवरण सार्वजनिक गरेपनि निषेधाज्ञाका कारण पूरा नहुने भएको छ । गत वर्षको लकडाउनपछि...

नगरपालिकामा आइसोलेसन बनाउन शुक्लाफाँटा युथ नेटवर्कको माग

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा कोरोना रोकथाम तथा न्युनीकरणमा लागि रहेको युवा सञ्जाल शुक्लाफाँटा युथ नेटवर्कले नगरपालिकामा आइसोलेसन बनाउनुपर्ने माग गरेको छ । शुक्लाफाँटा नगरपालिकामा कोरोना संक्रमित राख्नका लागि अहिले...

हावाहुरीले रुख ढल्दा महिलाको मृत्यु, केही घरका उडायो छाना

कैलाली – कैलालीमा हावा हुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ । गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० बर्षीया...

चितुवाको छालासहित एक पुरुष पक्राउ

काठमाडौं – सुर्खेतको गुर्भाकोट नगरपालिका–३ स्थित कुरिलेबाट प्रहरीले चितुवाको छालासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट–९ घर भएका ३६ वर्षीय वीरेन्द्रकुमार खत्री छन् । ७ फिट ६ ईन्च...

मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट ज्यान गयो

झापा – मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको...

कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो

कञ्चनपुर – कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले...

सङ्क्रमणको त्रास : एउटै बस्तीमा ४० सङ्क्रमित

महोत्तरी – चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता...

टिकटकमा भावुक भिडियो अपलोड गरेको केहि समयमै कोरोना संक्रमित पालको निधन

धनगढी- धनगढीमा कोरोना संक्रमित पश्चात भएको मृत्युप्रति अहिले सबैले सामाजिक सञ्जालमा दुःख व्यक्त गरेका छन् । कैलालीको गोदावरी नगरपालिकामा रहेको लोटसआई माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी मीना पालले विगत केहि...

निषेधाज्ञा समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ

पर्वत – जलजला गाउँपालिका –२ मा निषेधाज्ञाका समयमा बिहे भोज चलाउने व्यक्ति पक्राउ परेका छन् । कोरोनाको हटस्पट जलजला –२ माझफाँटमा बिहेको भोज गर्ने दुई दुलहा आज पक्राउ परेका हुन्...

बैतडीको समस्याः सङ्क्रमितहरु संस्थागत आइसोलेशनमा बस्नै मान्दैनन्

बैतडी – भारतसँग सीमा जोडिएको जिल्ला बैतडीमा पनि देशका अन्य जिल्लाहरुमा जस्तै कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र रुपमा फैलदै गएको छ । यसरी सङ्क्रमितहरु दिन प्रतिदिन बढिरहेका भएपनि स्वास्थ्य क्षेत्रको...

समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ५ जनाको मृत्यु

बुटवल – रुपन्देहीको बुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा अक्सिजन नपाउँदा पाँच जनाको मृत्यु भएको छ । समयमा अक्सिजन आपुर्ति हुन नसक्दा आईसीयूमा उपचाररत ४ जना पुरुष र एक...

कैलालीमा थप २७३ जनामा कोरोना पुष्टि

कैलाली – कैलालीमा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५६४ नमूना परीक्षण गर्दा २७३ जनामा संक्रमण पुस्टि भएको अस्पतालका...