समृद्धिका आधार पहिचान गरि जनअपेक्षा अनुरुप अघि बढिरहेका छाैँ : अध्यक्ष बाेगटी

काठमाडाैँ – निर्वाचित भएदेखि आफ्नो समय गाउँपालिकाको समृद्धिका लागि खर्च भइरहेको पूर्वीचौकीका अध्यक्ष दीर्घराज बोगटीले बताएका छन् । गाउँपालिकामा देखिएको बेरोजगारी समस्या, आर्थिक संकट, उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढेको...

शैल्यशिखर र मालिकार्जुनमा फोर जी नेटवर्कको विस्तार गर्न आग्रह, छिट्टै सञ्चारको प्रभावकारिता बढ्ने आश्वासन

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा देखिएको संञ्चारको समस्यालाई समाधान गर्न आग्रह गरिएको छ । शुक्रबार कैलालीको अत्तरियास्थित नेपाल दुरसञ्चार क्षेत्रीय कार्यालयका निर्देशक नामाकार न्यौपाने सँग शैल्य शिखर नगरपालिकाका...

दार्चुलाको आलुले बजार पाएपछि किसान खुसी

दार्चुला – गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिरसमेत भयो । यहाँको आलुले बजार पाएको यो...

सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौँ – सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । बैतडीको खोडपे, सत्बाज, श्रीभावर, बझाङको बित्थड, डडेल्धुराको अनाराखोली, दार्चुलाको उच्च भेगमा हीमपात भएको हो । हिमपातसँगै चिसो पनि बढेको छ...

बैतडीमा एक किशोरीको विभत्स हत्या गरिएको अवस्थामा शव भेटियो

काठमाडौँ – बैतडीमा एक किशोरीको बीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बिहिबार दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बीभत्स हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको...

तीन वर्षमा बन्यो सोह्र सय किमी सडक : बागमती प्रदेश सरकार

काठमाडौं – बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ । यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४...

आहार र बासस्थानकोको खोजीमा भारततर्फ जान थाले गैँडा

चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट आहार र बासस्थानकोको खोजीमा दुर्लभ एकसिङ्गे गैँडा भारतर्फ जान थालेका छन् । निकुञ्जको पश्चिमी क्षेत्रमा केन्द्रित भएका गैँडा विस्तारै भारततर्फ जान थालेका हुन् । चितवन...

आम हड्तालमा सहभागि हुन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट सडकमा, सामाजिक सञ्जालमा आलोचना

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको देशव्यापी आम हड्तालमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागि भएका छन् । राजधानी काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन सडकमा...

विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमुना सडक निर्माण गरिने

रासस कास्की – विश्व बैंकको आर्थिक सहयोगमा पोखरा महानगरपालिकामा अन्तर्राष्ट्रियस्तरको नमुना सडक निर्माण गरिने भएको छ । पोखरा महानगरपालिका–२७ तालचोकदेखि पर्यटकीय गन्तव्य बेगनास तालसम्मको तीन किमी २८० मिटर सडक रु...

कडा सुरक्षाका साथ पोखराबाट काठमाडौँका लागि १० वटा माइक्रोबस छुटे

काठमाडौँ – पोखराबाट काठमाडौँका लागि १० वटा माइक्रोबस छुटेका छन् । नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको आमहड्तालका दिन ती माइक्रोबस पोखराबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेका हुन् । राजमार्गमा प्रहरीले...

दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालन हुने, ५० करोड ४९ लाख बजेटको सुनिश्चतता

काठमाडौँ – दूई दशक देखि बन्द रहेको दार्चुलाको गोकुलेश्वर विमानस्थलको काम सुचारु हुने भएको छ । बुधबार अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै विमानस्थल संचालनको कार्य अघि बढाउन भनेको...

‘हेपाटाइटिस बी’ विकराल बन्दै

जाजरकोट – नेपालकै ठूलो जिल्ला डोल्पा ! अधिकांश भूभाग कडा चट्टान र हिमालले ढाकिएको क्षेत्रभित्र पर्दछ । टेलिफोन सेवादेखि सडक यातायातको पहुँचमा उपल्लो डोल्पा अहिलेसम्म पुग्न पुगेको छैन । खासगरी...