निर्मला हत्या प्रकरण : तीन वर्षसम्म टुंगिएन अनुसन्धान, यथेष्ट प्रमाणकै खोजीमा प्रहरी

काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको तीन वर्ष पूरा भएको छ । तीन वर्षको अवधिमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान अधिकृत परिवर्तन...

कार्यालय सहायकलाइ डाक्टरकाे जिम्मेवारी !

काठमाडौं – चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ। बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ।...

हरेक हात्तीको पछाडि गस्ती टोली !

काठमाडौं – कोसी टप्पु वन्यजन्तु आरक्षका जङ्गली हात्तीले उदयपुर, सुनसरी र सप्तरीका गाउँबस्तीमा पसेर क्षति पु–याउन थालेपछि हरेक हात्तीको पछाडि आरक्षका कर्मचारी खट्न थालेका छन् । यो क्रम विगत छ महिनादेखि...

पाल्पामा बाटोमा हिँड्दा हिँड्दै ढलेर एक जनाको मृत्यु

काठमाडौँ – शनिवार दिउँसो बाटोमा हिँड्दा हिँड्दै ढलेर बेहोस भएका पाल्पाका एक पुरुषको गएराति मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–३ अमिलेका ४८ बर्षीय जितबहादुर आले शनिवार दिउँसो २ बजे...

पहिराले आठ घर विस्थापित

ओखलढुङ्गा- पहिराले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् । गाउँमा खनिएको सडकले...

लेकम गाउँपालिका–६ सिरोडामा रहेको हुनैनाथ मन्दिरमा ‘माँ सेरावाली’को मुर्ति ल्याइदै

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका–६ सिरोडामा रहेको हुनैनाथ मन्दिरको लागि आगामी दशैँमा ‘माँ सेरावाली’को मुर्ति ल्याइने भएको छ । कामको शिलशिलामा भारतको विभिन्न ठाउँमा गएका सिरोडाका खत्री परिवारका युवाहरुले चन्दा...

कर्णाली राजमार्गमा थपिए १२ वटा पक्की पुल

काठमाडौं – कर्णाली राजमार्गमा मात्र पछिल्ला चार वर्षको अवधिमा थप १२ वटा पक्की पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७३÷७४ देखि सुरु भई गत आर्थिक वर्ष २०७७÷७८ को अवधिमा यो...

लालपुर्जा हातमा, जग्गा खोलामा

सिरहा – अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे। लहान नगरपालिका–२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ। यसको एउटै कारण हो, बलान नदीको फेरिएको...

कैलालीको गौरीगंगा नगरपालिकामा अपी सैपाल एकता समाज गठन

कैलाली – कैलालीको गौरीगंगा नगरपालिकामा अपि सैपाल एकता समाज गठन गरिएको छ । समाजको मुख्य उदेश्य दार्चुला, बैतडी , बझाङ, जिल्लामा जन्म भूमि, मात्तृभूमि , प्रितृ भूमिबाट बसाईँसराई गरि कैलाली...

गण्डकी प्रदेश सरकारमा कांग्रेस र माओवादी केन्द्रका तीन–तीन मन्त्री थपिए

काठमाडौं – गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) सहित पाँच सदस्यीय...

पाँच फरार प्रतिवादी पक्राउ

कर्णाली-  जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा,...

खोलामा डुबेर बेपत्ता

नवलपुर- नलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा पर्ने भैँसी खोलामा पौडी खेल्ने क्रममा स्थानीय १६ वर्षीय हिमाल...