अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा

काठमाडाैं – बडादशैँको दोस्रो दिन देखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो । कैलाली जिल्ला...

दार्चुलामा पूर्वमन्त्री ठगुन्नाको उम्मेदवारी दर्ता, प्रदेशमा हरदेव र रामदत्त उम्मेदवार

काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता गणेशसिंह ठगुन्नाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगा, दार्चुला पुगेर ठगुन्नाले उम्मेदवारी दर्ता गराएका हुन् । दार्चुलाबाट यसअघि ठगुन्नाले...

दार्चुलामा स्वतन्त्र उम्मेदवार शंकर धामीको पहिलो उम्मेदवारी दर्ता

काठमाडौं – दार्चुलाको प्रदेश सभा ‘क’ बाट पत्रकार शंकरसिँह धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । धामीले आइतबार विहान प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । दलीय...

दार्चुला प्रदेशसभा ‘क’ बाट पत्रकार शंकर धामीको स्वतन्त्र उम्मेदवारी

काठमाडाैं – दार्चुलाको प्रदेश सभा ‘क’ बाट पत्रकार शंकरसिँह धामीले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिन लागेको उहाँले बताएका छन् । लामो समयदेखि पत्रकारितामा...

दार्चुला प्रदेशसभा‘क’ मा काँग्रेसका धामी र एमालेका जोशीबीच प्रतिस्पर्धा हुने

काठमाडौँ – दार्चुला प्रदेशसभा‘क’ मा नेपाली काँग्रेसका नेता विक्रम धामी र नेकपा एमालेका नेता हरदेव जोशीबीच प्रतिस्पर्धा हुने भएको छ । एउटै निर्वाचन क्षेत्र भएको दार्चुलामा प्रदेशसभा‘क’ मा धामी र...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पुनर्वासबाट डोकेबजारतर्फ जाँदै गरेको से७प ४७६५ नम्बरको मोटरसाइकल राति ११ बजे अनियन्त्रित भइ...

कैलालीको गौरिगंगा नगरपालिका–७ मनकापुरमा चाडपर्वलाई लक्षित गरि मास्क वितरण

कैलाली – कैलालीको गौरिगंगा नगरपालिका–७ मनकापुरमा चाडपर्वलाई लक्षित गरि मास्क वितरण गरिएको छ । नेपाल स्काउट र युनिसेफ नेपालको सहयोगमा प्रदेश स्काउट कार्यालय सुदूरपश्चिम प्रदेशको आयोजनामा कोभिड १९ रोकथाम र नियन्त्रणका...

डडेल्धुरामा बस र ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाइते, ४ जनाको अवस्था गम्भीर

कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाइते भएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका १ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना...

कञ्चनपुरमा कोरोना महामारी पछिको उल्लासमय दसैँ

कञ्चनपुर – कोरोना महामारीका दुई वर्ष नेपालीले धुमधामसँग दसैँ, तिहारलगायतका चाडपर्वहरू मनाउन पाएनन् । यस वर्ष भने कोरोना महामारीको त्रास हटिसकेकाले दसैंको चहलपहल बढेको छ । रोजगारीका लागि भारतमा रहेका...

प्रतिनिधि सभा सदस्यको लागि कञ्चनपुर क्षेत्र नं. २ बाट युवा नेता प्रतिक रावलले उम्मेदवारी दिने

काठमाडाैं – प्रतिनिधि सभा सदस्यको लागि कञ्चनपुर क्षेत्र नं. २ बाट युवा नेता प्रतिक रावलले उम्मेदवारी दिने बताएका छन् । नेपाली कांग्रेस (बीपी) तर्फबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ क्षेत्र नं. २...

दुई हप्तापछि मणिकाधाम टोलमा विद्युत सेवा सूचारू, अवरुद्ध बेल्डाँडी-मणिकाधाम सडक समेत सञ्चालन

काठमाडौ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को मणिकाधाम पुन: विद्युत सेवासँग जोडिएको छ । विद्युत अवरुद्ध भएको करिब दुई हप्तापछि विद्यत सूचारू भएको हो ।  भदौ ३१ गते आएको...

मन्दिर भित्र पसेको भन्दै दलितलाई कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ

काठमाडौँ – बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन् ।...