बैतडीमा बँदेलको आक्रमणबाट एक महिला घाइते

बैतडी, १७ माघ । बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलको आक्रमण परि घाइते भएकी हुन्। मंगलवार (हिजो) दिउँसो...

कैलालीको अत्तरियामा गाडीको ठक्करबाट वृद्धाको मृत्यु

धनगढी- कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित चौराहमा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दा देवी...

बैतडीमा किशोरीको शव फेला

बैतडी – बैतडीमा एक किशोरी मृत फेला परेकी छन्।  जिल्लाको दशरथचन्द नगरपालिका–६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन्। उनी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला...

कांग्रेस सुदूरपश्चिमले खटायो ३२ निर्वाचन क्षेत्रमा प्रतिनिधि

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रदेशका ९ वटै जिल्लाका ३२ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम यही माघ १३...

कञ्चनपुरबाट एक मेडिकल संचालक पक्राउ

काठमाडौं – कञ्चनपुरबाट जोखिमयुक्त औषधि बेचेको भन्दै प्रहरीले एक मेडिकल संचालकलाई पक्राउ गरेको छ। कृष्णपुर नगरपालिका–२ बंकका मेडिकल व्यवसायी देवसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...

सुदूरपश्चिम नेकपा माओवादी संसदीय दलको नेता बने दार्चुलाका धामी

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी संसदीय दलको नेता फेर्ने बहुमत सांसदहरुले निर्णय गरेका छन् । शुक्रबार बसेको बहुमत पुग्ने ६ जना प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेता फेर्ने निर्णय गरेका हुन्...

कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी...

एक वडा कार्यालयमा चार राजनीतिक दलको ताला

बाजुरा, ९ माघ । बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा चार राजनीतिक दलले तालाबन्दी गरेका छन्। नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो। लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र...

कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

कञ्चनपुर, १० माघ । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया...

बझाङमा २० वर्षीया किशोरीको शव फेला

बझाङ –  बझाङमा एक किशोरी मृत फेला परेकी छन्। थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत फेला परेको प्रहरीले जनाएको छ। उनी आज बिहान ७ आफ्नै घरभित्र मृत...

अछाममा बदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते

अछाम, ९ माघ । अछाममा बदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। मंगलसेन नगरपालिका–६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बदेँलको आक्रमणबाट घाइते भएकी हुन्। भण्डारीको...

कैलालीमा पाटे बाघ मृत फेला

धनगढी – कैलालीमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ। जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा पाटेबाघ मृत फेला परेको हो। बाघको घाँटी, खुट्टामा मोटरसाइकल तार, काँडे तार अड्केको देखिएकाले सिकारीले थापेको...