जाैलजिबी मेलाकाे इतिहास

म दार्चुलेली र हाम्राे क्षेत्रकाे प्रमुख चाडपर्व, परम्परा र रीतिरिवाजहरू मध्ये जाैलजिबी मेला पनि प्रमुख मनाेरञ्जनात्मक चाडकाे रुपमा रहेकाे छ । आज २०८० श्रावण – १७ गतेदेखि झण्डै साढेतीन महिना...

गोरखापत्रबाट उत्कृष्ट संवाददाताको रूपमा सम्मानित लोकेन्द्र जोशीलाई पुरस्कार हस्तान्तरण

काठमाडौं  –  गोरखापत्र संस्थानले गोरखापत्र प्रकाशनको १२३ औं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा सम्मानित हुनुभएका गोरखापत्रमा कार्यरत दार्चुलाका पत्रकार लोकेन्द्रप्रसाद जोशीलाई मंगलबार (आज) पुरस्कार प्रदान गरिएको छ ।...

स्थानीयले सुचना माग्दा सूचना दिनुको सट्टा सूचना अधिकारी नै राजिनामा दिएर बसे

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकामा स्थानीयले सूचना माग्दा सूचना अधिकारी नै राजिनामा दिएर बसेका छन् । मिति २०८०/०४/१० गते नौगाड गाउँपालिकामा सुचना हकको उपभोग गर्ने उदेश्यले एक जना स्थानीय वीर...

कैलालीमा आफन्तको हत्या आरोपमा ३ महिलासहित ४ जना पक्राउ

धनगढी – कैलालीमा एक जना महिलाको हत्या गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । लम्कीचुहा नगरपालिका-४ भल्काबस्ने मञ्जु रावलको हत्या गरेको आरोपमा तीन महिला र एक युुवकलाई पक्राउ गरिएको...

कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु

धनगढी – कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिंदा प्रहरी जवानको मृत्यु भएको छ । आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा...

कर्मचारीले गर्दा बिरामी दुख पाउदै जिल्ला अस्पताल बझाङमा

बझाङ – बझाङमा कर्मचारीको लार्यवाहीले गर्दा बिरामीलाइ समस्या हुने गरेको पाइन्छ। हिजो मात्र जयपृथ्वी नगरपालिका –७ कि सुनिता बोहरा एक्कासी पेट दुखेर घरबाट उहाँको श्रीमान् संगै जिल्ला अस्पताल बझाङमा पुगिन्...

कैलालीमा भेटियो डेढ महिनादेखि हराइरहेकी महिलाको अस्थिपञ्जर

कैलालीको लम्कीचुहा नगरपालिका ४ मा एक महिलाको अस्थिपञ्जर फेला परेको छ। ३३ वर्षीया मन्जु रावलको अस्थिपञ्जर फेला परेको स्थानीयहरूले बताएका छन्। रावल डेढ महिनादेखि बेपत्ता थिइन्। खुट्टा, मेरूदण्डलगायत शरिरका भाग...

ठेकेदारको लापरवाहीले साइपालमा खाद्यान्नको अभाव

बझाङ – सदरमुकाम चैनपुर बाट तिन दिनको पैदल यात्रा गरेर पुगिने साइपाल गाउँपालिकामा यतिखेर भन्ने ठेकेदार र पालिकाको लार्पवाहिका कारण खाध्यान्न अभाव भएको छ। सडक सञ्जाल समेत नपुगेको र  सॐ...

सतर्कता तह पुग्यो महाकाली नदीमा जलसतह

काठमाडौँ – महाकाली नदीमा जलसतह सतर्कता तहमा पुगेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार महाकाली नदी पारीगाउँ बाढीमापन केन्द्रको जलसतह सतर्कतातह आसपास रहेको जानकारी दिएको छ।...

बझाङमा सामाजिक सुरक्षा भत्ता बुझ्न कठिन

बझाङ –  बझाङमा सामाजिक सुरक्षा भत्ता बुझ्न कठीन भएको छ। बैंकमार्फत वितरण गर्ने प्रणाली पारदर्शी भए पनि सेवाग्राहीका लागि भने कष्टकर बनेको छ । जिल्लामा सबै ठाउँमा सडक सञ्जाल पुगेको...

शैल्यशिखर नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – दार्चुला शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला...

अवैध लागूऔषध खैरो हेरोईन सहित कैलाली र कञ्चनपुरबाट तीन जना पक्राउ

कञ्चनपुर, पुनर्वास नगरपालिका–४ कारगिल डाँडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका–५...