प्रविधिमा अब्बल बन्दै शुक्लाफाँटाकाे सिद्धनाथ माध्यमिक विद्यालय
मुकेश प्रसाद जोशी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नं. ८ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयलाई प्रविधिसँग जोड्न थुप्रै प्रयास भएको देखिन्छ । जस अन्र्तगत विद्यालयको कक्षाकोठामा सिसिटिभी क्यामेरा जडान गरिएको छ...