किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ

दाङ – किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् । शान्तिनगर गाउँपालिका वडा...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब परीक्षणमा गति लिन सकेन

दाङ – दाङमा यही वैशाख १२ गते देखि कोरोना भाइरस संक्रमण पत्ता लगाउन स्वाब परीक्षण शुरु भए पनि गति लिन सकेको छैन । अहिलेसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ जनाको...

दाङका १० नाकामा सुरक्षाचौकी खडा

दाङ – दाङका १० नाकामा सुरक्षाचौकी खडा भएको छ । नेपाल–भारत सीमा जोड्ने दाङका ३१ नाकामध्ये १० नाकामा सुरक्षाचौकी खडा भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । ‘अहिले जिल्लामा...

बाँके र रुपन्देहीमा पनि २ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं – रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।...

बर्दियामा काम गर्ने दुई भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि दुई गाउँ सिल

नेपालगञ्ज – बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्रलाई शिल गरेर सतर्कता बढाईएको छ । भारतमा गएर...

भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई  घर फर्काउन शुरु

काठमाडौं – सरकारले कोभिड –१९ को  संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई  घर फर्काउन शुरु गरेको छ । सरकारले प्रदेश नं ५ का नेपाल–भारत सीमा...

रमजानमा सबै धार्मिक गतिविधिहरु घरभित्रै गर्न मुस्लिम धर्मगुरुहरुको निर्देशन

नेपालगञ्ज – महामारीका रुपमा फैलिइरहेको कोरोना (कोभिड–१९) को संक्रमणबाट जोगीन र जोगाउन बाँकेका मुस्लिम धर्मगुरुहरुले रमजान महिनामा गरिने परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सबै मुस्लिमहरुलाई निर्देशन दिएका छन् ।...

बाँकेमा ३ जना बालकको शव भेटियो

बाँके – बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी...

प्रदेश नं. ५ का एक बृद्धामा आरडीटी परीक्षण पोजेटिभ, पीसीआर रिपोर्ट आज दिउँसो आउने

रुपन्देही – प्रदेश ५ मा र्‍यापिड टेस्टमा पहिलो पटक कोरोना संक्रमण पोजेटिभ आएको छ । पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको...

लकडाउनको उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना पक्राउ

काठमाडौं – कपिलवस्तुमा लकडाउन उल्लंघन गर्दै मस्जिदमा नमाज पढ्ने १४ जना पक्राउ परेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका–७ स्थित मस्जिदमा सामूहिक नमाज पढ्ने १४ जनालाई आइतबार दिउँसो १ बजे प्रहरीले...

शुक्रबारदेखि भेरी अस्पतालमा पिसिआरबाट कोरोनाको परीक्षण हुने

बाँके – भेरी अस्पतालमा कोभिड—१९ को परीक्षणका लागि काठमाडौँबाट विज्ञसहितको टोली जाने भएको छ । विज्ञको टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम...

राष्ट्रिय युवा संघ नवलपरासीले सुरक्षाकर्मीलाई दियो पीपीई

नवलपरासी – राष्ट्रिय युवा संघ जिल्ला कमिटी नवलपरासीले सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई पीपीई उपलब्ध गराएको छ । नेपाल–भारत सिमामा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु कारोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि...