पार्टी भित्रको विवाद शक्ति संघर्ष हो : मुख्यमन्त्री पोखरेल

रुपन्देही – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पछिल्ला दिनमा नेतृत्व आपसी अन्तरसंवादतर्फ केन्द्रित हुँदा पार्टी्भित्रका विवाद कम हुँदै गएको बताएका छन्...

कपिलवस्तुका ३ जना कोरोना संक्रमित गत साता भारतबाट आएको खुलासा

काठमाडौं – कपिलवस्तुमा थपिएका कोरोना भाइरस (कोभिड–१९) का तीन जना संक्रमित एक साताअघि भारतबाटै लुकिछिपी नेपाल प्रवेश गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शिवराज नगरपालिकाका २५, ३४...

अलपत्र कर्णाली बासीलाई प्रजिअको निगरानीमा जिल्ला पठाइँदै

जुम्ला – भारतबाट आएका कर्णाली र ५ नम्बर प्रदेशका नागरिकलाई (यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ । बाँके प्रशासनले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला अधिकरीसँग...

क्वारेन्टाइनबाट भागेका व्यक्ति मदिरा लिन गएको खुलासा

बुटवल – नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिकाको एक क्वारेन्टाइनबाट भागेका भनिएका व्यक्ति मदिरा लिन गएको खुलेको छ । रामग्राम नगरपालिकास्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका दुईरतीन जना युवा बिहीबार साँझ क्वारेन्टाइनस्थलबाट...

कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये चार ४ जना सुरक्षाकर्मी

काठमाडौं – बुधबार कपिलवस्तुमा भेटिएका ८ जना कोरोना संक्रमित मध्ये चार जना सुरक्षाकर्मी भएको पाइएको छ । उनीहरु मध्ये दुई जना नेपाल प्रहरीका सई र हवल्दार छन् भने एक जना...

बुटवलको कोरोना विशेष अस्थायी अस्पताल विरामीले भरियो

बुटवल – कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेसँगै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पताल भरिएको छ । धागो कारखानाको भवनलाई कोरोना विशेष अस्पताल घोषणा गरेर ३६ वटा...

सुनौली नाकामा २ हजार नेपाली रहेको अनुमान, मुल नाकाबाटै ल्याइदै

बुटवल – खुल्ला सिमानाबाट लुकिछिपी नेपाल भित्रिने प्रवृत्तिले संक्रमणको जोखिम बढेपछि सीमा क्षेत्रका कतिपय स्थानीय तहहरूले मूल नाकाबाटै अलपत्र नेपालीलाई नेपाल ल्याउन थालेका छन् । मूल नाकाबाटै नेपालीलाई ल्याउँदा चोर...

कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण

कपिलवस्तु – तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।...

भारतले गण्डक नहरमा पानी नछाड्दा विद्युत उत्पादन शुन्यः प्रति दिन ७ लाख भन्दा बढी घाटा

परासी – भारतीय पक्षले गण्डक नहरमा समयमै पानी नछोडेपछि पावर हाउसले प्रतिदिन ७ लाख २० हजार रुपैया घाटा व्यहो¥दै आएको छ । गण्डक नहरसहित भारतीय नहरमर्मत तथा सरसफाइका लागि भारतीय...

जेठ ५ सम्मका लागि कपिलवस्तु सिल गर्ने निर्णय

कपिलवस्तु – कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल...

कपिलवस्तुका कोरोना संक्रमित भारतबाट लुकिछिपि आएका थिए

कपिलवस्तु – कारोना सङ्क्रमित थपिँदै गएको कपिलस्तुमा आज भेटिएका दश जना नयाँ सङ्क्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले उनीहरू भारतबाट नेपाल...

नेपालगञ्जमा एकै दिन हजार जनाको स्वाब संकलन हुदै

बाँके – नेपालगञ्जमा एकैदिन हजार जनाको स्वाब नमूना सङ्कलनको तयारी गरिएको छ । स्वाब सङ्कलनदेखि आरटिपिसिआर यन्त्रमा कोरोना परीक्षणका लागि आवश्यक पर्ने भिटिएम र रिएजेन्ट्सलगायतको कीट पर्याप्त आएकाले आज शनिबार...